Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रुकुममा नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको शव भेटियो

दोभानचौर खबर by दोभानचौर खबर
December 12, 2021
in दाेभानचाैर आज, समाज
0
एक युवकको जाजरकोटमा हत्या भएको छ ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जाजरकोट । रुकुममा नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष रुकुम आठबीसकोटमा मृतावस्थामा भेटिएको छ ।

शनिबार राति उनलाई मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभएकाे हाे।

आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा गयकाे २१ गतेदेखि बस्दै आएका थिए । उनी बस्दै आएकाे होटलमा नै उनी मृत अबस्थामा भेटिएका हुन् ।

डोल्पा र रुकुमपश्चिमका विभिन्न बजारमा काम गर्दै हिँड्ने उनलाई सबैले ‘राई दाइ’ भनेर बाेलाउने गर्दथे तर उनकाे सक्कली परिचय नखुलेकाे हाे ।

Previous Post

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

Next Post

कांग्रेस १४ औं महाधिबेशनमा निर्विराेध केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्वाचित

RelatedPosts

गृह मन्त्रालय अत्यन्त संवेदनशील छ, सबै कुरा सार्वजनिक गर्न मिल्दैन: गृहमन्त्री अर्याल
दाेभानचाैर आज

आज केन्द्रीय सुरक्षा समितिको बैठक

November 16, 2025
वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने
समाचार

वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने

November 12, 2025
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

November 11, 2025
दुःखमा पनि खुसी हुन सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो : मन्त्री खरेल
दाेभानचाैर आज

दुःखमा पनि खुसी हुन सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो : मन्त्री खरेल

November 9, 2025
सञ्चारमन्त्री खरेलद्वारा गोँगबु बसपार्कमा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ
दाेभानचाैर आज

सञ्चारमन्त्री खरेलद्वारा गोँगबु बसपार्कमा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ

November 5, 2025
दोलखाको यलुङ बेसक्याम्पमा हिमपहिरो : तीन विदेशी पर्यटकको मृत्यु, आठ जना बेपत्ता
समाचार

दोलखाको यलुङ बेसक्याम्पमा हिमपहिरो : तीन विदेशी पर्यटकको मृत्यु, आठ जना बेपत्ता

November 4, 2025
Next Post
कांग्रेस १४ औं महाधिबेशनमा निर्विराेध केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्वाचित

कांग्रेस १४ औं महाधिबेशनमा निर्विराेध केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार