Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको रुपमा स्थापित हुन्छाै – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

दोभानचौर खबर by दोभानचौर खबर
December 19, 2021
in राजनीति, दाेभानचाैर आज
0
राजनीति सेवा हो व्यापार होइनः राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको रुपमा स्थापित हुन्छाै भनेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दावी गर्नुभएकाे छ । देशमा परिवर्तन र विकास चाहने ठूलो पङ्क्तिको अपेक्षा राप्रपासँग भएको हुदा अब पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको रुपमा स्थापित गरेर देखाउने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनु भएकाे छ।

झापाको विर्तामोडमा पार्टीको जिल्ला कार्य समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा राजसंस्था र हिन्दूराज्य चाहिन्छ भन्ने समुदायलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उहाले दाबी गर्नुभएकाे हाे।

कुर्सीकाे कुनै लोभ नभएर मुलुकमा परिवर्तन ल्याउने हिम्मत बोकेर पार्टीको अध्यक्ष बनेको र अब राप्रपाले सदन र सडक दुवैबाट आफ्नो आवाज उठाउदमा जुन बाटोबाट छिटो उपलब्धि हुन्छ त्यही मार्ग लिने बताउनु भएकाे छ। राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि उहाकाे याे गृह जिल्ला पुगेर कार्यकर्तालाई सम्बोधन गरेकाे पहिलाे पटक हाे ।  

कार्यक्रममा उहा लगायत केन्द्रीय कार्यसमिति सदय र प्रदेश अध्यक्षसहित प्रदेश कार्य समितिमा निर्वाचित झापाका नेताहरूलाई सम्मान गरिएको थियो।

Previous Post

दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवाकाे सुरुवाति अग्रता, ९९९ मत गणनामा देउवा ५९० शेखर कोइराला ४०१ मत ।

Next Post

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको अल्पसङ्ख्यक केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित

RelatedPosts

रामेछापबाट कांग्रेसको केन्द्रीय सदस्यमा ६ जनाको उम्मेदवारी
दाेभानचाैर आज

रामेछापबाट कांग्रेसको केन्द्रीय सदस्यमा ६ जनाको उम्मेदवारी

October 6, 2026
रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने
दाेभानचाैर आज

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

October 4, 2026
रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने
दाेभानचाैर आज

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

October 4, 2026
विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
Next Post
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका लागि भएको दोस्रो चरणको मतदानकाे मत गणना केहिबेरमा शुरु हुदै ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको अल्पसङ्ख्यक केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार