Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

पौष १८ गते देखि गुण एयरलाइन्सले सुर्खेत काडमाण्डौ उडान शुरु गर्ने

दोभानचौर खबर by दोभानचौर खबर
December 25, 2021
in कर्णाली प्रदेश, दाेभानचाैर आज
0
guna air in surkhet
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । यहि पौष १८ गते देखि गुण एयरलाइन्सले सुर्खेत काडमाण्डौ उडान शुरु गर्ने भएकाे छ । देशका विभिन्न स्थानहरुमा आफ्ना दुईवटा बिचक्राफ्ट थप गरि पाँच वटा जेटस्टीम सहित कुल ७ वटा विमानबाट उडान गरीरहेकाे थियाे भने अब कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा पनि एयरलाइन्सले आफ्नाे नियमित उडान गर्ने छ ।

हाल देशका प्रमुख शहरहरु भरतपुर, पोखरा, तुम्लिङटार भैरहवा, नेपालगञ्ज,विराटनगरमा र ३० सिट क्षमताको जेट्स्ट्रीम जहाजबाट सिमरामा नियमित हवाई उडान गरिरहेको गुण एयरलाइन्सले यहि पौष १८ देखि सुर्खेत काठमाण्डौ नियमित उडान शुरु गर्न लागेको कर्णाली प्रदेशका अध्यक्ष निर्मल केसी बताएका छन् ।

हाल सुर्खेत काठमांडाै बुद्ध एयरले मात्र दिनको एक उडान गर्दै आएकाेमा गुण एयरलाइन्काे सेवा थपिएकाे हाे । बुद्धका भाडा दर महंगाे भएका कारणले कर्णाली बासी नेपालगंजबाट सेवा लिइरहेका थिए । दुइ एयरलाइन्स भयमा बुद्धकाे एकाधिकार ताेडिने र प्रतिष्पर्धामा भाडादर केहि घट्नसक्ने आकलन गर्न सकिन्छ ।

पहिलो चरणमा गुण एयरले काठमाण्डौ, सुर्खेत सेवा सुचारु गरेपछि दोश्रो चरणमा सुर्खेत- पोखरा, सुर्खेत – भैरहवा र सुर्खेत – धनगढि पनि उडान गर्ने बताइएको छ ।

Previous Post

समाचार पायो होला म खर भएको- गजल

Next Post

हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

RelatedPosts

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
Next Post
himpat

हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार