Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

दोभानचौर खबर by दोभानचौर खबर
June 7, 2026
in दाेभानचाैर आज, शिक्षा
0
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
150
SHARES
349
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, मन्थली नगरपालिका वडा नं. १ को आयोजना तथा रामेछाप युनेस्को संगी शिक्षा कार्यक्रम नेपालको सहजीकरणमा शैक्षिक सुधारका लागि शिक्षक सम्मेलन २०८३ सम्पन्न भएको छ।
मन्थलीस्थित तीनलाल पार्कमा जेठ २३ गते आयोजित सम्मेलनले नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत १० जना शिक्षकलाई उत्कृष्ट शिक्षक घोषणा गरेको छ। उत्कृष्ट शिक्षक घोषित हुनेहरूमा मोतिलाल लामा रुद्राक्षश्वर मावि मन्थली ७ गोपाल सिंह रावल सरस्वती मावि मन्थली १० चनखु, सुस्मा बुढाथोकी तामाकोसी आवासीय विद्यालय मन्थली १, घनश्याम खरेल कर्कलादेवी अंग्रेजी स्कुल मन्थली १, लब दाहाल मन्थली मावि मन्थली १, झलकप्रसाद भट्टराई सिद्धेश्वर मावि मन्थली ४ सालु, रविन्द्रकुमार घिमिरे सेतीदेवी मावि मन्थली ४ सालु, हस्त लामा लिटिल स्टार विद्यालय मन्थली १, बसुदेव काफ्ले भैरबी माबी मन्थली ५ सुनारपानी तथा खेतबहादुर खत्री मन्थली ४ सालु रहेका छन्।
सम्मेलनमा मन्थली नगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो। शिक्षकहरूको कार्यसम्पादनको मूल्याङ्कन गर्दै शिक्षण पेशाप्रति थप उत्साह, जिम्मेवारी र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले उत्कृष्ट शिक्षक घोषणा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले उत्कृष्ट शिक्षक छनोटले शिक्षकहरूलाई थप जिम्मेवार र परिणाममुखी बन्न प्रेरित गर्ने बताए। उनले यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
रामेछाप प्याब्सनका अध्यक्ष केशव तिमल्सिनाले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकबीच कुनै विभेद हुन नहुने बताउँदै सबै शिक्षकलाई समान अवसर प्रदान गर्नुपर्ने धारणा राखे। संस्थागत विद्यालयका शिक्षकहरूलाई समेत उत्कृष्ट शिक्षकको सूचीमा समेटिनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले आगामी दिनमा नगरपालिका स्तरका तालिम, गोष्ठी तथा शैक्षिक कार्यक्रमहरूमा संस्थागत विद्यालयलाई पनि समावेश गर्न आग्रह गरे।
उत्कृष्ट शिक्षक घोषणा कार्यक्रमले शिक्षकहरूको मनोबल बढाउनुका साथै शिक्षण क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संस्कृतिको विकास गर्न सहयोग पुग्ने मन्थली नगरपालिका १ का वडा अध्यक्ष होम प्रसाद पौडेलले बताए।
सम्मेलनमा दरबार हाइ स्कुल भानुका प्रअ शारदा पौडेल, डहु माबिका सहयोग प्रअ हिरालाल तामाङ, मन्थली माबिका प्रअ टंक प्रसाद दाहल र तामाकोसी आवासीय बिधालयका प्रअ दिपक खड्काले बिधालएका सिकाइका बारेमा प्रस्तुतीकरण गरेका थिए।

Previous Post

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Next Post

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

RelatedPosts

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण
शिक्षा

रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण

August 31, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
Next Post
बिपक्षीले आज पनि संसदमा गरे बिरोध

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार