Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एक जना पक्राउ

दोभानचौर खबर by दोभानचौर खबर
January 2, 2022
in समाज, दाेभानचाैर आज
0
nirmala panta
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा शंकास्पद एक भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको हो । भिमदत्त नगरपालिका उल्खाटामकी १३ बर्षिय निर्मला पन्तको १० साउन २०७५ मा कञ्चनपुरको बलात्कारपछि हत्या भएको थियो ।

आज भन्दा १५ दिन पहिले उनलाई पक्राउ गरेको भए पनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले पक्राउको कुरा गोप्य राखेको बताएको छ ।

प्रहरीका एकजना उच्च अधिकृतका अनुसार अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका एआईजी प्रद्धुम्न कार्की गत साता कञ्चनपुर गएका तर विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागी स्याम्पल पठाइएको भएपनि रिपोर्ट आउन बाँकी रहेको हुदा जानकारी बाहिर नआएको हो ।

निकार अलि कञ्चनपुर स्थित निर्मला पन्तको हत्या भएको ठाउँ नजिकै जग्गा भाडामा लिएर तरकारी खेती गर्दथे र उनको डिएनए म्याच भएमा उनलाई सार्वजनिक गरिने बताईएको छ ।

यस अघि पक्राउ गरिएका दिलीपसिंह विष्टको डिएनए नमिलेपछि उनलाई रिहा गरिएको थियो ।

Previous Post

दक्षिण अफ्रिकाको संसद् भवनमा आगलागी

Next Post

नेकपा (माओवादी केन्द्र) ले खुलातर्फका केन्द्रीय सदस्यमा १११ जनाकाे नाम सार्बजनिक

RelatedPosts

गृह मन्त्रालय अत्यन्त संवेदनशील छ, सबै कुरा सार्वजनिक गर्न मिल्दैन: गृहमन्त्री अर्याल
दाेभानचाैर आज

आज केन्द्रीय सुरक्षा समितिको बैठक

November 16, 2025
वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने
समाचार

वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने

November 12, 2025
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

November 11, 2025
दुःखमा पनि खुसी हुन सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो : मन्त्री खरेल
दाेभानचाैर आज

दुःखमा पनि खुसी हुन सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो : मन्त्री खरेल

November 9, 2025
सञ्चारमन्त्री खरेलद्वारा गोँगबु बसपार्कमा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ
दाेभानचाैर आज

सञ्चारमन्त्री खरेलद्वारा गोँगबु बसपार्कमा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ

November 5, 2025
दोलखाको यलुङ बेसक्याम्पमा हिमपहिरो : तीन विदेशी पर्यटकको मृत्यु, आठ जना बेपत्ता
समाचार

दोलखाको यलुङ बेसक्याम्पमा हिमपहिरो : तीन विदेशी पर्यटकको मृत्यु, आठ जना बेपत्ता

November 4, 2025
Next Post
mahadhibesan

नेकपा (माओवादी केन्द्र) ले खुलातर्फका केन्द्रीय सदस्यमा १११ जनाकाे नाम सार्बजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार