Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेकपा (माओवादी केन्द्र) ले खुलातर्फका केन्द्रीय सदस्यमा १११ जनाकाे नाम सार्बजनिक

दोभानचौर खबर by दोभानचौर खबर
August 18, 2025
in माओवादी महाधिवेशन, राजनीति
0
mahadhibesan
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले खुलातर्फका केन्द्रीय सदस्यमा १११ जनाकाे नाम सार्बजनिक गरेको छ । आइतबार प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ १११ जनाको नाम घोषणा गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) ले २९९ केन्द्रीय सदस्यमध्ये खुलातर्फबाट १४५ जना निर्वाचित गर्ने विधानमा व्यवस्था गरेको छ । तर प्रचण्डले १११ जनाको नाम घोषणा गर्दै बाँकी ३४ जना पछि चयन गरिने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) ले महाधिवेशनबाट केन्द्रीय सदस्यमात्र चयन गर्ने र पदाधिकारीहरु केन्द्रीय समितिबाट चयन गर्ने व्यवस्था गरेको छ । अब केन्द्रीय सदस्य चयन भएका नेताहरुबाट नै पदाधिकारी चयन हुनेछन् ।

खुलातर्फबाट केन्द्रीय सदस्य चयन नामावली

१. नेपबहादुर थारु चौधरी४०. योगकुमार यादव७९. गंगा कार्की
२. लक्ष्मणदत्त जोशी४१. गोपाल ठाकुर८०. पुष्पविक्रम मल्ल
३. शरदसिंह भण्डारी४२. रामकुमार शर्मा८१. लीलामणि पोखरेल
४.  खगराज भट्ट४३. रामेश्वर राय यादव८२. लक्ष्मण पन्त
५. नरेन्द्रबहादुर कुँवर४४.  मातृका यादव८३. लेखनाथ न्यौपाने
६. त्रिलोचन भट्ट४५. प्रल्लाह कुमार बुढाथोकी८४. डिलाराम आचार्य
७. माधव सापकोटा४६. गिरिराजमणि पोखरेल८५. झक्कु सुवेदी
८. युवराज चौलागाईं४७. विश्वनाथ साह८६. सीपबहादुर बस्नेत
९. लेखनाथ दाहाल४८. गणेश साह८७. कृष्ण केसी
१०. शालिकराज जमकट्टेल४९. इन्द्रजित थारु८८. अमरबहादुर गुरुङ तमु
११. श्यामकुमार श्रेष्ठ५०. जीवन गौतम८९. गुप्तबहादुर ठकुरी
१२. हरि दाहाल५१. तेजबहादुर ओली९०. खिमलाल देवकोटा
१३. महेश्वर दाहाल५२. हेमराज शर्मा पोखरेल९१. देवेन्द्र पौडेल
१४. हेमलाल शर्मा५३.  गणेशमान पुन९२. हरिबहादुर चुमान
१५. सन्तकुमार दराई५४. जगप्रसाद शर्मा९३. बालकृष्ण गैरे
१६. हितमान शाक्य५५. वर्षमान पुन९४. नारायणकाजी श्रेष्ठ
१७. कृष्णप्रसाद सापकोटा५६. महेश्वरजंग गहतराज९५. कृष्णप्रसाद धिताल
१८. धर्मदत्त देवकोटा५७. कुलप्रसाद केसी९६. देवप्रसाद गुरुङ
१९. मुक्ति प्रधान५८. डोरप्रसाद उपाध्याय९७. श्रीराम ढकाल
२०. ईश्वरीप्रसाद भण्डारी५९. सुबबहादुर रोका९८. सुरेश आलेमगर
२१. सुनील मानन्धर६०. तिलकराम शर्मा९९. हितराज पाण्डे
२२. हरिबोल गजुरेल६१. चक्रपाणि खनाल१००. दिनानाथ शर्मा
२३. पुष्पकमल दाहाल प्रचण्ड६२.  कृष्णध्वज खड्का१०१. पम्फा भुसाल
२४.  दिलिप महर्जन६३. कृष्णबहादुर महरा१०२. उर्मिला अर्याल
२५. सुदन किँराती६४. बामदेव क्षेत्री१०३. जयपुरी घर्ती
२६. किरणकुमार राई६५. झकबहादुर मल्ल१०४. रेखा शर्मा
२७. सुरेश राई६६. विन्दमान विष्ट१०५. पूर्णाकुमारी सुवेदी
२८. हेमराज भण्डारी६७. रामदीप आचार्य१०६. यशोदा सुवेदी गुरुङ
२९. राजेन्द्र कार्की६८. महेन्द्रबहादुर शाही१०७. परशुराम रम्तेल
३०. एकचन्द्र बराल६९. राजकुमार शर्मा१०८. महेन्द्र पासवान
३१.  पदमबहादुर राई७०. शक्ति बस्नेत१०९. गोपी सार्की अछामी
३२. साबित्रीकुमार काफले७१. गजेन्द्र महत११०. दलजित श्रीपाइली
३३. सुरेन्द्रकुमार कार्की७२. टेकबहादुर बस्नेत१११. दिलमान चौधरी
३४. युवराज भट्टराई७३. जनार्दन शर्मा
३५. अजयशंकर नायक७४. मायाप्रसाद शर्मा
३६. अशोक मण्डल७५. कालीबहादुर मल्ल
३७. भरतप्रसाद शाह७६. युवराज दुलाल
३८. प्रकाशहरि पोखरेल७७. रामप्रसाद सापकोटा
३९. राजु खड्का७८. ओमनाथ ढुंगाना
Previous Post

निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एक जना पक्राउ

Next Post

बौद्ध धर्मावलम्बीहरुले नयाँ वर्ष हर्षोलासका साथ मनाउँदै

RelatedPosts

निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशनका लागि २४ केन्द्रीय सदस्यको माग
राजनीति

निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशनका लागि २४ केन्द्रीय सदस्यको माग

November 14, 2025
राष्ट्रिय परिचयपत्र हुनेलाई घरैबाट मतदाता नामावली
राजनीति

राष्ट्रिय परिचयपत्र हुनेलाई घरैबाट मतदाता नामावली

November 14, 2025
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल
राजनीति

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

November 13, 2025
अब कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री मानेर बोकिरहनु हुँदैनः कोइराला
राजनीति

हस्ताक्षर प्रमाणीकरणले पार्टीभित्र विभाजन निम्त्याउन सक्छ: डा. कोइराला

November 12, 2025
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

November 11, 2025
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

निर्वाचनबारे कुनै द्विविधा छैन, अलमल केवल अधिवेशनका विषयमा मात्र:गगन थापा

November 10, 2025
Next Post
बौद्ध धर्मावलम्बीहरुले नयाँ वर्ष हर्षोलासका साथ मनाउँदै

बौद्ध धर्मावलम्बीहरुले नयाँ वर्ष हर्षोलासका साथ मनाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार