Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको दिन सार्वजक बिदा दिन माग

दोभानचौर खबर by दोभानचौर खबर
January 2, 2022
in राजनीति, दाेभानचाैर आज
0
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको दिन सार्वजक बिदा दिन माग
23
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको दिन सार्वजक बिदा दिन माग गरेकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते मङ्गलवार पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीसँग माग गरेको हाे ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज आइतवार भेटेर पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रूपमा मनाउन र पुस २७ गते सार्वजनिक बिदा दिन माग गरेको हो ।

यस्तै नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर राख्न पनि राप्रपाले माग गरेको छ । राष्ट्र एकीकरण गर्ने व्यक्तिलाई कुनै पनि वाद, विवाद र सिद्धान्त भन्दा माथि राखेर सम्मान गर्नुपर्ने राप्रपाले जनाएको हाे ।

साथै माग पूरा नभएमा देशव्यापी विरोधका कार्यक्रम आयोजना गर्ने समेत राप्रपाले चेतावनी दिएको छ ।

Previous Post

बौद्ध धर्मावलम्बीहरुले नयाँ वर्ष हर्षोलासका साथ मनाउँदै

Next Post

कर्णालीबाट नेकपा (माओवादी केन्द्र)मा २९ नेता केन्द्रीय सदस्यमा चयन

RelatedPosts

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
Next Post
mahadhibesan

कर्णालीबाट नेकपा (माओवादी केन्द्र)मा २९ नेता केन्द्रीय सदस्यमा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार