Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

लगातार ६ दिनसम्म हिउँमा फसेका बाबुछोरा गाउँ फर्किएका छन् ।

दोभानचौर खबर by दोभानचौर खबर
January 3, 2022
in दाेभानचाैर आज, समाज
0
Himpat Khaptad
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लगातार ६ दिनसम्म हिउँमा फसेका बाबुछोरा गाउँ फर्किएका छन् । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज गाउँ फर्किका हुन् । हिमपात रोकिएसँगै जमेको हिउँ पनि पग्लिदै गएपछि उनीहरू फर्किन सफल भएका हुन् ।

अन्दाजी ५०/५५ वर्षका लाक्पाटाँसी र उनका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फसेका थिए । चौँरी गोठ सार्ने क्रममा हिउँपहिराले बगाएपछी उनीहरू ओडारमा अल्झिएर बचेका थिए ।

उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक हेलिकप्टर गए पनि बाबुछोरा बसेको ठाउँ पहिचान गर्न नसक्दा उद्धार हुन सकेको थिएन ।

ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था सामान्य रहेको छ । समुद्र समत चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौँरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका थिए ।

Previous Post

गजल – सँगै हिड्ने अवसर पाए हुन्थ्यो ।

Next Post

नेपाली कांग्रेसकाे मनाेनित गरिएका केन्द्रिय सदस्य प्रति शेखर काेइराला काे असन्तुष्टि

Next Post
शेखर कोइराला

नेपाली कांग्रेसकाे मनाेनित गरिएका केन्द्रिय सदस्य प्रति शेखर काेइराला काे असन्तुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

  • Home

© 2023 DobhanchaurKhabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार