Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गजल – सँगै हिड्ने अवसर पाए हुन्थ्यो ।

दोभानचौर खबर by दोभानचौर खबर
January 3, 2022
in गजल
0
गजल – सँगै हिड्ने अवसर पाए हुन्थ्यो ।
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

सँगै हिड्ने अवसर पाए हुन्थ्यो ।
नदिले बगर बगाए हुन्थ्यो ।।

कहिल्यै खोज्ने दिन नआए हुन्थ्यो ।
तिमी यसरी दिलभित्र हराए हुन्थ्यो ।।

जिउँन खोज्दैछन् सुकेका पातहरू ।
हावाले हाँगा नहल्लाए हुन्थ्यो ।।

बैसाखी बेचेर खानेले सोच्दो हो ।
फेरि कसैले खुट्टा गुमाए हुन्थ्यो ।।

म छोड्न सक्थेँ ऊ छोड्न सक्दिनँ ।
उसलाई कसैले मन पराए हुन्थ्यो ।।

चर्न आउँछन् कुल्चेर जान्छन् पशुहरु ।
मैदानको छातीमा घाँस नपलाए हुन्थ्यो ।।

तपाईंको गुनासो तपाईं आफै सुन्नुहोस् ।
बहिरो दुनियाँले सोच्दैन सुनाए हुन्थ्यो ।।

नरेश क्षेत्री स्टोन
बझाङ

Previous Post

कर्णालीबाट नेकपा (माओवादी केन्द्र)मा २९ नेता केन्द्रीय सदस्यमा चयन

Next Post

लगातार ६ दिनसम्म हिउँमा फसेका बाबुछोरा गाउँ फर्किएका छन् ।

RelatedPosts

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला
कला/साहित्य

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला

August 18, 2025
कहिलेकाहीँ यो जीवन सुस्ताउन खोज्छ घाम नझुल्किदै बिहानी अस्ताउन खोज्छ: गजल
गजल

कहिलेकाहीँ यो जीवन सुस्ताउन खोज्छ घाम नझुल्किदै बिहानी अस्ताउन खोज्छ: गजल

February 17, 2025
यहाँ छैन कुनै कुराको जरुरत मलाईभो दिन छाड्दिनुस् हिम्मत मलाई, गजल
गजल

यहाँ छैन कुनै कुराको जरुरत मलाईभो दिन छाड्दिनुस् हिम्मत मलाई, गजल

March 19, 2024
म बाट हजुर ,मलाई बजार थाहा छैन,गाउँकि गाग्री हुँ, सहरको इनार थाहा छैन
गजल

म बाट हजुर ,मलाई बजार थाहा छैन,गाउँकि गाग्री हुँ, सहरको इनार थाहा छैन

November 2, 2023
शख्खा घाटाे कात्रो गर्नै पर्दा पुगेकी हु
गजल

शख्खा घाटाे कात्रो गर्नै पर्दा पुगेकी हु

April 5, 2023
कहिले आगो त कहिले पानी सहनुपर्छ।थाहा भएर पनि दु:ख जानीजानी सहनुपर्छ।
गजल

कहिले आगो त कहिले पानी सहनुपर्छ।थाहा भएर पनि दु:ख जानीजानी सहनुपर्छ।

March 31, 2023
Next Post
Himpat Khaptad

लगातार ६ दिनसम्म हिउँमा फसेका बाबुछोरा गाउँ फर्किएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार