Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

राप्रपाले निष्काशन गरेका जिल्ला अध्यक्ष सहित नेकपा एमालेमा प्रवेश

दोभानचौर खबर by दोभानचौर खबर
January 8, 2022
in राजनीति, दाेभानचाैर आज
0
राप्रपाले निष्काशन गरेका जिल्ला अध्यक्ष सहित नेकपा एमालेमा प्रवेश
12
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । राप्रपाले निष्काशन गरेका जिल्ला अध्यक्ष सहित नेकपा एमालेमा प्रवेश गरेका छन् । राप्रपाले निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामालगायत नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

शुक्रबार राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी परित्याग गर्नेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराउनु भएको हो ।

एमाले काभ्रेलाञ्चोकको १० औँ जिल्ला अधिवेशनलाई धुलिखेलमा सम्बोधन गर्दै ओलीले उनीहरुलाई पार्टीमा स्वागत गर्नुभएको हो ।

पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा केही दिनअघि लामासहित उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई कारबाही गरिएको थियो र सो कारबाहीको पूर्वअध्यक्ष कमल थापाले विरोध गर्नु भएको थियो ।

तर यता उनीहरु एमालेमा जान लागेको सूचना आएकाले नै राप्रपा काभ्रे कै अन्य नेताको सिफारिसमा उनीहरुलाई कारबाहि गरिएको राप्रपाका नेताहरुको भनाइ छ ।

Previous Post

वीरगञ्जमा एक बालिकाको शव भेटिएको छ .

Next Post

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा

RelatedPosts

आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
राजनीति

प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

December 5, 2025
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
राजनीति

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

December 5, 2025
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

December 4, 2025
किराँत समुदायले उधौली पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा
दाेभानचाैर आज

किराँत समुदायले उधौली पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
दाेभानचाैर आज

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

December 3, 2025
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
राजनीति

राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति

December 3, 2025
Next Post
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा तमु ल्होसारका अवसरमा शुभकामना व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार