Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

दोभानचौर खबर by दोभानचौर खबर
January 11, 2022
in समाज, दाेभानचाैर आज
0
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको छ । लिङ्देनले मंगलबार पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारको मुल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको हो ।

राप्रपाले प्रत्येक वर्ष पुस २७ गते शुभकामना आदानप्रदान र चियापान कार्यक्रम गर्ने गरेकोमा यसपटक भने सरकारले सार्वजनिक विदा नदिएको भन्दै देशभर विरोध प्रदर्शन गर्दै मनाएको छ ।

विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनु भएको थियो । त्यसअघि नेपाल विभाजित ५२ राज्यलाई पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्नुभएको थियो । पृथ्वीनारायणको शेषपछि सीमा विस्तारको काम अघि बढेर पश्चिमको किल्ला काँगडासम्म विस्तार भएको इतिहासमा उल्लेख छ ।

आज पुष २७ गते उहाको ३०० औ जन्म जयन्ती हो र एकताका पर्तिकका रुपमा उहाको जन्मदिनलाई पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको रुपमा मनाउदै आईएको छ । यो वर्ष अघिल्ला वर्षमा जस्तै सार्वजनिक विदा सरकारले दिएन ।

Previous Post

माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

Next Post

कोरोना भाइरस स‌क्रमण बढ्दो, दुई हजार चार सय ४४ मा कोरोना पुष्टि

RelatedPosts

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
Next Post
दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन कोरोना भाईरस बिस्तारै विस्वभर फैलिदै ।

कोरोना भाइरस स‌क्रमण बढ्दो, दुई हजार चार सय ४४ मा कोरोना पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार