Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

के मलाइका अरोरा र अर्जुन कपुरको प्रेम सकिएको हो त ?

दोभानचौर खबर by दोभानचौर खबर
January 14, 2022
in रंगमञ्च, अन्तराष्ट्रिय
0
के मलाइका अरोरा र अर्जुन कपुरको प्रेम सकिएको हो त ?
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । के मलाइका अरोरा र अर्जुन कपुरको प्रेम सकिएको हो त ? अर्बाज खानसँग सम्बन्ध विच्छेद गरेपछि बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोराको प्रेम सम्बन्धबारे चर्चा हुँदै आइरहेको छ। मलाइका ४८ वर्षीया हुन् भने अर्जुन ३६ वर्षीय छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूको सम्बन्धको धेरै प्रशंसक छन् भने कतिपयले भने उमेरकै कारण उनीहरूको सम्बन्धको मजाक बनाएर उडाने गर्दछन् ।

मलाइका र अर्जुनले भने यसबारे खासै वास्ता गरेको देखीदैन् । उनीहरु नकारात्मक टिप्पणीको बेवास्ता गरेर खुलेआमा प्रेम गरेकै कारण उनीहरूको धेरै प्रसंशक छन् ।

तर विगत केही दिनदेखि यो प्रेमिल जोडीको व्यवहारले फरक संकेत गरिरहेको बलिउड लाइफले जनाएको छ। अहिले उनीहरूको प्रेम सम्बन्ध टुंगिएको हो कि भन्ने अड्कलबाजी चलिरहेका छन् ।

यसको कारणबारे बलिउड लाइफ लेख्छ छ दिनदेखि मलाइका अरोरा घरबाट निस्केकी छैनन्। उनी पूर्णरूपमा आइसोलेसनमा छिन्। उनी अर्जुन कपुरसँग एकदमै रिसाएकी र दुखी भएको बताइएको छ। त्यसैले उनले केही समय अर्जुन र अरूदेखि टाढै बस्ने निधो गरेकी छन् ।

पहिले मलाइकाको घर पुग्ने अर्जुन कपुर यसबीच एकपटक पनि गएका छैनन् । तीन दिनअघि मात्र आफ्नी दिदी रिया कपुरको घरमा बेलुकीको खाना खान पुगेका अर्जुन मलाइकालाई भेट्दै नभेटी फर्किए। मलाइका र रियाको घर एकदमै नजिक छ।

ुरियाको घर पुगेका अर्जुन मलाइकालाई भेट्दा पनि नभेटी फर्किए। जबकि मलाइका अधिकांश समय यस्तो पारिवारिक भेलामा सहभागी हुन्थिन्,ु मलाइका,अर्जुनका निकट स्रोतका भनाइ उद्धृत गर्दै बलिउड लाइफले लेखेको छ।

बलिउड लाइफकै अनुसार अर्जुन दिदी रियाको घर जाँदा हरेकपटक मलाइकालाई भेट्थे। त्यस्तै अधिकांश समय खाना र कफीका लागि भेट्ने यो जोडीले अचेल एकअर्कालाई देखभेट समेत गरेको छैन।

उनीहरूबीच के समस्या भयो भन्नेबारे कुनै जानकारी नभएको बलिउड लाइफले लेखेको छ। तर धेरैले उनीहरूको सम्बन्धमा दरार आएको अनुमान लगाइरहेका छन्।

Previous Post

नेपाल विद्युत् प्राधिकरण सवस्टेशन प्रमुख घुस सहित पक्राउ

Next Post

छ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्नेलाई जन्मकैदको सजाए

RelatedPosts

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
अन्तराष्ट्रिय

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

April 21, 2026
‘व्यापार विस्तार’ मा चीनको जोड
अन्तराष्ट्रिय

‘व्यापार विस्तार’ मा चीनको जोड

March 22, 2026
बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय
अन्तराष्ट्रिय

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय

November 17, 2025
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प
अन्तराष्ट्रिय

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प

October 10, 2025
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
अन्तराष्ट्रिय

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

July 1, 2025
राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

June 24, 2025
Next Post
छ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्नेलाई जन्मकैदको सजाए

छ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्नेलाई जन्मकैदको सजाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार