Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

छ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्नेलाई जन्मकैदको सजाए

दोभानचौर खबर by दोभानचौर खबर
January 14, 2022
in दाेभानचाैर आज
0
छ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्नेलाई जन्मकैदको सजाए
12
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । छ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्नेलाई जन्मकैदको सजाए सुनाईएको छ । जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत रसुवाले नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला अदालतका न्यायाधिश राजेन्द्र नेपालको एकल इजलासले उक्त फैसला सुनाएको तहसिलदार गोपी विश्वकर्माले जानकारी दिनुभएको छ । भट्टराईले ६ वर्षीया बालिकालाई गत वर्ष माघमा जबर्जस्ती करणी गरेका थिए ।

उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ र २ तथा उपदफा ३ को (क) बमोजिम दोषी ठहर गरिएको हो । भट्टराईलाई जन्मकैदका साथै रु ६ लाख जरिवाना र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला समेत गरिएको छ ।

Previous Post

के मलाइका अरोरा र अर्जुन कपुरको प्रेम सकिएको हो त ?

Next Post

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

RelatedPosts

रामेछापमा प्रहरीले पैसा नपाउदा घन्टौं गाडी रोकियो, यात्रु पाए दुख
दाेभानचाैर आज

रामेछापमा प्रहरीले पैसा नपाउदा घन्टौं गाडी रोकियो, यात्रु पाए दुख

November 15, 2026
कर्कलादेवी स्कुलको देउसी–भैलो : शिक्षकले दिए विद्यार्थीलाई शिक्षक बन्ने आशीष
दाेभानचाैर आज

कर्कलादेवी स्कुलको देउसी–भैलो : शिक्षकले दिए विद्यार्थीलाई शिक्षक बन्ने आशीष

November 6, 2026
लिखुतामाकोशीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, १ हजार ३११ जनाले लिए सेवा
दाेभानचाैर आज

लिखुतामाकोशीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, १ हजार ३११ जनाले लिए सेवा

November 5, 2026
त्रिभुवन  त्रिशूली माबिमा बास नेपालको पहलमा १० लाखभन्दा बढीको सहयोग सामग्री वितरण
दाेभानचाैर आज

त्रिभुवन त्रिशूली माबिमा बास नेपालको पहलमा १० लाखभन्दा बढीको सहयोग सामग्री वितरण

October 31, 2026
नेपाली कांग्रेस रामेछापको सभापतिमा केशव महतको उम्मेदवारी घोषणा
दाेभानचाैर आज

नेपाली कांग्रेस रामेछापको सभापतिमा केशव महतको उम्मेदवारी घोषणा

October 19, 2026
रामेछापबाट कांग्रेसको केन्द्रीय सदस्यमा ६ जनाको उम्मेदवारी
दाेभानचाैर आज

रामेछापबाट कांग्रेसको केन्द्रीय सदस्यमा ६ जनाको उम्मेदवारी

October 6, 2026
Next Post
एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार