Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ

दोभानचौर खबर by दोभानचौर खबर
January 17, 2022
in दाेभानचाैर आज, कर्णाली प्रदेश, समाज
0
वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत ।  वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ परेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको कुईन्स रेष्टुरेन्टको क्याबिनमा लागू औषध कारोबार भई रहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाइ पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम्  नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर-१२ का ३० वर्षीय भुगोल गुरुङ र २२ वर्षीय बिप्लब सुबेदी, वीरेन्द्रनगर-१० बस्ने १८ वर्षीय युनिस नेपाली र वीरेन्द्रनगर-३ बस्ने १९ वर्षीय पुजा कार्की रहेका छन् ।

उनीहरूलाइ कर्णाली प्रदेश प्रहरी कार्यालय लागू औषध ब्युरोबाट र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले चेकजाँच  गर्ने क्रममा लागु औषध (ब्राउन सुगर ) जस्तो देखिने खैरो धुलो पदार्थ सहित उनीहरुलाई फेला पारेको हो ।

उनीहरूकाे साथबाट प्रहरीले प्लाष्टिक सहित एकसय मिलि ग्राम र  नाप तौल गर्दा शुद्ध ४० मिलि ग्राम  लागू औषध (ब्राउन सुगर ) जस्तो देखिने खैरो धुलो पदार्थ  फेला पारेकाे छ । पक्राउ परेकालाइ हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएकाे प्रहरीले जनाएको छ ।

Previous Post

नेपाल सरकारद्वारा लिम्पियाधुरा, कालापानी र लिपुलेक बारेमा आफ्नाे धारण सार्बजनिक

Next Post

जुम्लाको गुठीचौरमा करिब चार लाख राजश्व सङ्कलन

RelatedPosts

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
Next Post
जुम्ला गुठिचौर

जुम्लाको गुठीचौरमा करिब चार लाख राजश्व सङ्कलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार