Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जुम्लाको गुठीचौरमा करिब चार लाख राजश्व सङ्कलन

दोभानचौर खबर by दोभानचौर खबर
January 17, 2022
in कर्णाली प्रदेश, दाेभानचाैर आज
0
जुम्ला गुठिचौर
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । जुम्लाको गुठिचौरमा करिब चार लाख राजस्व सङ्कलन भएको छ । गुठिचौर गाउँपालिकामा पाँच महिना अनुसार तीन लाख ८२ हजार ८६८ सङ्कलन भएको हाे ।

राजस्व प्रमुख तिलप्रसाद पाण्डेका अनुसार गाउँपालिकाले विभिन्न शीर्षकबाट राजस्व सङ्कलन भएको छ । जसमध्ये गाउँपालिकाबाट रु एक लाख ७८ हजार ५६६ सङ्कलन भएको छ । वडाबाट एक लाख ९५ हजार ३०२ सङ्कलन भएको छ ।

वडा कार्यालयबाट मालपोत, पञ्जीकरण र सिफारिस शीर्षकबाट राजस्व सङ्कलन हुने गरेको वडाध्यक्ष चन्द्रबहादुर नेपालीले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाले विभिन्न शीर्षकबाट २७ लाख १५ हजार ४०३ राजस्व सङ्कलन गरेको गुठिचौर गाउँपालिकाले जनाएको छ ।

Previous Post

वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ

Next Post

रिलायन्स लाइफ को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त

RelatedPosts

कर्कलादेवी स्कुलको देउसी–भैलो : शिक्षकले दिए विद्यार्थीलाई शिक्षक बन्ने आशीष
दाेभानचाैर आज

कर्कलादेवी स्कुलको देउसी–भैलो : शिक्षकले दिए विद्यार्थीलाई शिक्षक बन्ने आशीष

November 6, 2026
लिखुतामाकोशीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, १ हजार ३११ जनाले लिए सेवा
दाेभानचाैर आज

लिखुतामाकोशीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, १ हजार ३११ जनाले लिए सेवा

November 5, 2026
त्रिभुवन  त्रिशूली माबिमा बास नेपालको पहलमा १० लाखभन्दा बढीको सहयोग सामग्री वितरण
दाेभानचाैर आज

त्रिभुवन त्रिशूली माबिमा बास नेपालको पहलमा १० लाखभन्दा बढीको सहयोग सामग्री वितरण

October 31, 2026
नेपाली कांग्रेस रामेछापको सभापतिमा केशव महतको उम्मेदवारी घोषणा
दाेभानचाैर आज

नेपाली कांग्रेस रामेछापको सभापतिमा केशव महतको उम्मेदवारी घोषणा

October 19, 2026
रामेछापबाट कांग्रेसको केन्द्रीय सदस्यमा ६ जनाको उम्मेदवारी
दाेभानचाैर आज

रामेछापबाट कांग्रेसको केन्द्रीय सदस्यमा ६ जनाको उम्मेदवारी

October 6, 2026
रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने
दाेभानचाैर आज

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

October 4, 2026
Next Post
रिलाईन्स लाईफ इन्स्योरेन्सले साधारणसाभा पुष ११ गतेलाई आह्वान ।

रिलायन्स लाइफ को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार