Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

राप्रपालाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन पत्र

दोभानचौर खबर by दोभानचौर खबर
January 23, 2022
in राजनीति, दाेभानचाैर आज
0
राप्रपालाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन पत्र
19
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राप्रपालाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन पत्र आएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्वाचन आयोगले पत्र पठाएको हो ।

आयोगले यहि माघ २ गते राप्रपालाई एक पत्र पठाएर विधानको प्रस्तावनामा रहेर्को सनातन हिन्दू राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम राख्न’ भन्ने वाक्यांश हटाउन भनेको छ । यो संविधानको प्रस्तावना एवं भावना बिपरित भएकाले यो वाक्यांस विधानबाट हटाउन आयोगले भनेको हो ।

संविधानसँग बाझिएको कुरा मिलाउन पत्र पठाउनु सामान्य भएको राप्रपा केन्द्रीय सदस्य झनक प्याकुरेलले बताए । उनले कोरोना महामारीका कारण जवाफ पठाउन नपाएको र हिन्दू राष्ट्र र राजसंस्था हाम्रो कोर भ्यालु भएकाले राप्रपाले उक्त बाक्यांस नहटाउने कुरा स्पष्ट पारेका छन् । उनीले पार्टिको निर्वाचन आयोग सम्बन्धी समन्वय गर्ने जिम्मेवारी पाएका छन् ।

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आयोगको यो निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरीत भएको भन्दै पार्टीको वर्तमान नेतत्वले कुनै प्रतिक्रिया नजनाउनु र पत्र लुकाएर राख्नु आश्चर्यजनक भएको बताएका छन् । उनी अध्यक्ष हुदा आयोगको यस्तै निर्देशन आएको थियो तर उक्त निर्देशनलाई उनले अस्वीकार गरेको थिए ।

निर्वाचन आयोगले केहि दिन पहिले संविधानमा बाझिएका शब्द हटाउन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)लाई पनि विधानमा रहेका केहि हटाउन निर्देशन दिएको थियो ।

Previous Post

कोरोना रोकथाम गर्न सुर्खेत प्रशासनद्वारा १९ बुँदे आदेश जारी

Next Post

एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा हुने

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
Next Post
एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा हुने

एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार