Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

विमलको एक गोलले मरिसस विरुद्ध नेपालको अग्रता

दोभानचौर खबर by दोभानचौर खबर
January 29, 2022
in खेलकुद, दाेभानचाैर आज
0
विमलको एक गोलले मरिसस विरुद्ध नेपालको अग्रता
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विमलको एक गोलले मरिसस विरुद्ध नेपालको अग्रता कायम गरेको छ । नेपाल र मरिसस बिच भई रहेको मैत्रीपूर्ण खेलमा मरिससविरुद्ध खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले गोल गरेर नेपाललाई अग्रता दिलाएका हुन् ।

खेलको पहिलो हाफमा नेपालले गोल गर्ने केही अवसरहरु गुमाएको थियो । त्यस्तै पहिलो हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट दुई पटक पेनाल्टि हान्ने मौका पाएका थिए । उनले प्रहार गरेका दुबै प्रहारमा बल पोष्ट भन्दा माथिबाट गएको थियो ।

खेलका क्रममै अञ्जन विष्टले पनि गोल गर्ने दुईवटा अवसरबाट चुकेका थिए । सुनील बलको फ्रिकिक पनि डिफ्लेक्ट हुँदै बाहिरिए पछि अर्को गोलको मौका पनि चुकेको थियो ।

Previous Post

युवालाई लागू औषध सहित बाँके प्रहरीद्वारा पक्राउ

Next Post

सत्तारुढ गठबन्धन दलहरु जेठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न तयार

RelatedPosts

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
Next Post
सत्तारुढ गठबन्धन दलहरु जेठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न तयार

सत्तारुढ गठबन्धन दलहरु जेठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न तयार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार