Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सत्तारुढ गठबन्धन दलहरु जेठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न तयार

दोभानचौर खबर by दोभानचौर खबर
January 29, 2022
in राजनीति, दाेभानचाैर आज
0
सत्तारुढ गठबन्धन दलहरु जेठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न तयार
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरु जेठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठ भित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय भएको हो ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनको जेठ भित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको छ । अब सरकारले निर्वाचन आयोगसँग निर्पाचनका बारेमा परामर्श गर्नेछ र स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।

उनले बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको पनि प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिने निर्णय भएको बताएका छन् ।

सत्तारुढ गठबन्धनमा स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर पनि स्थानीय तहको निर्वाचन पछि सार्ने पक्षमा थियो । प्रमुख पर्तिपक्ष दल नेकपा एमाले भने संविधानका अनुसारनै चुनाव हुनु पर्नेमा सरकारलाई तवाव दिदै आईरहेको छ ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि गत बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको निर्वाचनको मिति नसार्न आग्रह गरी सकेकि छन् ।

Previous Post

विमलको एक गोलले मरिसस विरुद्ध नेपालको अग्रता

Next Post

कोरोना सङ्क्रमण दर घट्यो, पाँच हजार संक्रमित हुदा छ हजार सङ्क्रमण मुक्त

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
Next Post
कोरोना सङ्क्रमण दर घट्यो, पाँच हजार संक्रमित हुदा छ हजार सङ्क्रमण मुक्त

कोरोना सङ्क्रमण दर घट्यो, पाँच हजार संक्रमित हुदा छ हजार सङ्क्रमण मुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार