Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सेयर बजार २५१० अंकमा, किन घट्यो बजार?

दोभानचौर खबर by दोभानचौर खबर
October 19, 2021
in अर्थतन्त्र, दाेभानचाैर आज
0
सेयर बजार लयमा फर्कन अझ सकेन : साना लगानीकर्ता मारमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। चर्किँदो तरलता अभावसँगै बढेको निक्षेपको ब्याजका कारण सेयर बजारमा मंगलबार पनि पहिरो गएको छ। बजार १०० अंकसम्म घटेको थियो। बीचमा केही सम्हालिएर ७७ अंकको गिरावटसहित बन्द भएको छ।
सुरुबाटै घट्न थालेको बजार २५१० अंकमा बन्द भएको हो। बजार २४ सय अंकको लाइनमा आइसकेको थियो। दिनभरीमा २२१ कम्पनीको ३ अर्ब ७७ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
बाणिज्य बैंक समूह ५१.६६ अंकले घटेको छ। जीवन बीमा समूह ४२८ अंकले झरेको छ भने निर्जीवन बिमा ३१४ अंकले तल आएको छ।
मंगलबार सबैभन्दा बढि नबि बैंक र एनसीसी बैंक (संस्थापक) सेयर कारोबार भएको छ। नबिलको ११ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ। एनसीसीको भने १० करोड रुपैयाँको कारोबार भएको छ। एनसीसीको १२१ रुपैयाँका दरले कारोबार भएको हो। केही समयअघि यी दुई बैंक मर्जरमा जाने चर्चा थियो।
बजार घट्नुको प्रमुख कारण बैंक ब्याज दर हो। बैंकहरुले ब्याज ११.६७ प्रतिशतसम्म पुर्याएका छन्। एक दर्जन बैंकको ब्याज १० प्रतिशतमाथि छ। ब्याज अझै बढ्ने विश्लेषण हुन थालेको छ। अहिलेको अवस्थमा जोखिम लिएर सेयरमा लगानी गर्नुभन्दा १० प्रतिशत ब्याजमा पैसा लगाउनु उचित ठान्ने पनि लगानीकर्ता छन्। यही मनोविज्ञानका कारण बजार घटेको हो।

Previous Post

चन्द्रागिरी पिपलामोडमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना ।

Next Post

पछिल्लो समय लगातार बर्षातको कारण आयको पहिरोको कारण दुई बालबालिकाको मृत्यू ।

RelatedPosts

गाउँकै प्रशिक्षण केन्द्रमा सीप परिक्षण गराउदै :बागमती सिटिभेट
दाेभानचाैर आज

गाउँकै प्रशिक्षण केन्द्रमा सीप परिक्षण गराउदै :बागमती सिटिभेट

May 16, 2025
उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष  फुटबल प्रतियोगिता सम्पन्न
खेलकुद

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

May 11, 2025
घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा
दाेभानचाैर आज

घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा

May 5, 2025
नुवाकोटमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न
कला/साहित्य

नुवाकोटमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न

May 4, 2025
देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छ – प्रधानमन्त्री ओली
दाेभानचाैर आज

सगरमाथा नै भनौं, माउन्ट एभरेष्टसँग कुनै साइनो छैन : प्रधानमन्त्री ओली

May 1, 2025
आइएफसी र नेपाल उद्योग वाणिज्य  महासङ्घबीच सहकार्यमा जोड
अर्थ खबर

आइएफसी र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सहकार्यमा जोड

May 1, 2025
Next Post
पछिल्लो समय लगातार बर्षातको कारण आयको पहिरोको कारण दुई बालबालिकाको मृत्यू ।

पछिल्लो समय लगातार बर्षातको कारण आयको पहिरोको कारण दुई बालबालिकाको मृत्यू ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार