Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिन्धुलीमा एक युट्युबर लागुऔषध सहित पक्राउ

दोभानचौर खबर by दोभानचौर खबर
February 4, 2022
in दाेभानचाैर आज
0
सिन्धुलीमा एक युट्युबर लागुऔषध सहित पक्राउ
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। सिन्धुलीमा एक युटुबर लागुऔषध सहित पक्राउ परेका छन् । उनलाई गत १९ गते सिन्धुलीको खुर्कोटबाट ब्राउन सुगर र गाँजासहित प्रहरीले पक्राउ गरेका हो ।

सिन्धुली गोलन्जोर गाँउपालिका वडा नं ०७ खुर्कोट स्थित वि.पी. राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने प्रहरी चेक प्वाइन्टमा प्रहरीले चेँकजाचका क्रममा यहि माघ १९ गते उनलाई पक्राउ गरेको थियो ।

प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार नियमित रूपमा सवारी साधनहरूलाई चेकजाँच गर्ने क्रममा बर्दिवासबाट धुलिखेल तर्फ जाँदै गरेको चेतन कार्कीले चलाएको मिनि ट्रकलाई रोकी चेकजाँच तथा खानतलासी गर्दा खैरो हिरोइन सहित पक्राउ परेका हुन्।

३७ वर्षीय कार्की ०१(००३ क ९१८२ नम्बरको मिनी ट्रकका साथमा पक्राउ परेका उनीमाथि लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ। 

Previous Post

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सीईओमा कृष्णबहादुर कार्की नियुक्त

Next Post

आजकाउ देशभरको मौसम विवरण, कहाँ कति पानी पर्यो

RelatedPosts

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
Next Post
आजकाउ देशभरको मौसम विवरण, कहाँ कति पानी पर्यो

आजकाउ देशभरको मौसम विवरण, कहाँ कति पानी पर्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार