Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

दोभानचौर खबर by दोभानचौर खबर
February 17, 2022
in अर्थतन्त्र
0
नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्तभएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेशकुमार हमालको नाम नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागी सरकारलाई सिफारिस गरेको थियो ।

सिफरिस गरिएका तीन जनामध्ये सरकारले हमाललाई सेबोनको अध्यक्ष पदमा नियुक्त गरेको हो । धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेका कारण उनलाई सेबोनको अध्यक्ष पदबाट सरकारले हटाएको थियो । हमालको कार्यकाल भने ४ वर्षको हुने छैन ।

नयाँ अध्यक्ष नियुक्ति गर्न बनेको छनोट समिति लामो समय विवादित पछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत र बोर्ड अध्यक्षमा सत्ता साझेदार दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति जुटेपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाकै चाहनामा हमाल अध्यक्ष नियुक्त भएका स्रोतको भनाइ छ ।

Previous Post

केपी शर्मा ओलीलाई भेट्न बालकोट डा. मिनेन्द्र रिजाल

Next Post

एमसीसीबारे सहमति खोज्न बसेको सत्तारुढ दलको बैठकबाट सहमति जुटेन

RelatedPosts

राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
Next Post
एमसीसीबारे सहमति खोज्न बसेको सत्तारुढ दलको बैठकबाट सहमति जुटेन

एमसीसीबारे सहमति खोज्न बसेको सत्तारुढ दलको बैठकबाट सहमति जुटेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार