Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एमसीसीको विषयमा बहसको समर्थक छ तर हिंसा अमेरिकाले नस्वीकार्ने

दोभानचौर खबर by दोभानचौर खबर
February 18, 2022
in दाेभानचाैर आज, अन्तराष्ट्रिय, राजनीति
0
एमसीसीको विषयमा बहसको समर्थक छ तर हिंसा अमेरिकाले नस्वीकार्ने
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एमसीसीको विषयमा खुला बहसको समर्थक रहे पनि हिंसा अमेरिकाले नस्वीकार्ने अमेरिकि राजदुतले बताएका छन् । नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे पनि अमेरिकाले हिंसा वा हिंसा भड्काउने कुनैपनि किसिमका विचार नस्वीकार्ने बताएका हुन् ।

शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीटमा राजदूत बेरीले वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक रहेको र एमसीसीको बिषयमा पनि धारणा त्यही भएको स्पष्ट पारेका हुन ।

उनले ट्वीटमा भनेका छन्, एमसीसीबारे आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अभिकार हो, सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट छ तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू आफुहरुलाई स्वीकार्य नहुने बताएका छन् ।

We are a strong supporter of free speech & public discourse based in fact, including on MCC. The right to express one’s views is intrinsic to democracy, and people must be allowed to peacefully share their views. Violence & incitement to violence are never acceptable.

— Ambassador Randy Berry (@USAmbNepal) February 18, 2022
Previous Post

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाइ

Next Post

अमेरिकाको नेपाल माथि बलजफ्ती कूटनीति गरेको भन्दै चीनको विरोध

RelatedPosts

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
अन्तराष्ट्रिय

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

April 21, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
राजनीति

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सांसद बैठक

April 17, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
Next Post
अमेरिकाको नेपाल माथि बलजफ्ती कूटनीति गरेको भन्दै चीनको विरोध

अमेरिकाको नेपाल माथि बलजफ्ती कूटनीति गरेको भन्दै चीनको विरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार