Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

दोभानचौर खबर by दोभानचौर खबर
July 21, 2026
in दाेभानचाैर आज
0
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
111
SHARES
257
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, रामेछापको लिखुतामाकोशी गाउँपालिका ६ खिम्तीमा सडक निर्माण कार्य भइरहेका बेला केही स्थानीय व्यक्तिबाट यातायात सञ्चालनमा रोक लगाउनु भनेपछी बेणी त्रिवेणी यातायात प्रा.लि.ले सेवा बन्द गरिएको छ।
कम्पनीले लिखित सुचनामा सिमलडाँडा, बित्ता र नागथली क्षेत्रमा सडक निर्माण कार्य भइरहेकाले केही दिनका लागि यातायात सञ्चालन स्थगित गरिएको उल्लेख गरेको छ। यद्यपि वडा कार्यालय वा सम्बन्धित निकायबाट सेवा बन्द गर्न कुनै लिखित वा मौखिक सूचना नआएको अवस्थामा कम्पनीले गत साउन ३ गतेसम्म नियमित रूपमा सेवा दिइरहेको जनाएको छ।
सूचनाअनुसार, सेवा सञ्चालनका क्रममा केही स्थानीय व्यक्तिहरूले पटक–पटक फोन गरेर गाडी सञ्चालन बन्द गर्न दबाब दिएको र नमानिए सवारी साधन नियन्त्रणमा लिई कारबाही गर्ने धम्की दिएको कम्पनीको आरोप छ। त्यसपछि यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै साउन ४ गतेदेखि सेवा बन्द गरिएको कम्पनीले जनाएको छ।
बेणी त्रिवेणी यातायातका महासचिव भीमबहादुर तामाङद्वारा हस्ताक्षरित सूचनामा यात्रुहरूलाई परेको असुविधाप्रति क्षमायाचना व्यक्त गरिएको छ। साथै, सडक निर्माणजस्ता संवेदनशील काम भइरहेका बेला सम्बन्धित वडा कार्यालय तथा जिम्मेवार निकायले स्पष्ट सूचना जारी गर्नुपर्ने समेत सुचना लिखिएको छ।

Previous Post

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

Next Post

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
Next Post
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार