Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

संसदको बैठकको कार्यसुचिमा एमसीसी राखीयो, विराेध प्रदर्शनले नयाँबानेश्वर क्षेत्र तनावग्रस्त

दोभानचौर खबर by दोभानचौर खबर
February 20, 2022
in दाेभानचाैर आज
0
संसदको बैठकको कार्यसुचिमा एमसीसी राखीयो, विराेध प्रदर्शनले नयाँबानेश्वर क्षेत्र तनावग्रस्त
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल हुने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेबल गर्ने निर्णय गरेको हो ।

कार्यव्यवस्था परामर्श समितिको निर्णयमा एमसीसी सम्झौतालाई संसदको कार्यसूचीमा राखिएको छ । साथै आइतबारको बैठकमा राष्ट्रियसभाबाट सन्देश सहित आएको लोकसेवा आयोग सम्बन्धी विधेयक पनि पेश हुने भएको छ ।

र, एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेका छन् । काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था हाल तनावपूर्ण भएको छ ।

प्रहरीले सडकमा लगाएको बार पनि हटाएर प्रदर्शनकारी अघि बढेका छन् भने प्रहरीले प्रदर्शनकारी माथि पानीको फोहोरा हानिरहेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

एमसीसी संसदमा टेबुल गर्ने निर्णय सत्ता गठबन्धनको बैठकले गरेको थियो । यो सगै नयाँबानेश्वर क्षेत्रमा विरोध प्रदर्शनका कारण काठमाडौं कै यातायात आवागमन प्रभावित भएको छ ।

Previous Post

अमेरिकाको नेपाल माथि बलजफ्ती कूटनीति गरेको भन्दै चीनको विरोध

Next Post

प्रतिनिधिसभा बैठक एमसीसी टेबल गरेर १२ गतेसम्मलाई स्थगित

RelatedPosts

मन्थली–१ को  वडा कार्यालय उद्घाटन
दाेभानचाैर आज

मन्थली–१ को वडा कार्यालय उद्घाटन

July 8, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
Next Post
प्रतिनिधिसभा बैठक एमसीसी टेबल गरेर १२ गतेसम्मलाई स्थगित

प्रतिनिधिसभा बैठक एमसीसी टेबल गरेर १२ गतेसम्मलाई स्थगित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार