Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

संसद भवनको बाहिरी घेराको पर्खालमा काँडेतार

दोभानचौर खबर by दोभानचौर खबर
February 23, 2022
in राजनीति
0
संसद भवनको बाहिरी घेराको पर्खालमा काँडेतार
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संसद भवनको बाहिरी घेराको पर्खालमा काँडेतार लगाईएको छ । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको समयमा हुनसक्ने आन्दोलन र यसबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार बेरिएको हो ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसद‍्मा सोमबार टेबल भएपछि संसद् भवन आसपासमा यसको बिरोधमा प्रदर्शन भईरहेको छ । भेली पनि हुनसक्ने प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा पनि थप मजबुद बनाइएको छ ।

एमसीसीको पक्षमा रहेको नेपाली कांग्रेसका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन पार्टिका प्रमुख तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली सँग समानान्तर बैठक गरिरहेका छन् ।

प्रधानमन्त्रीको छलफलको क्रमलाई हेर्दा देश एमसीसीकै सेरोफेरो घुमेको र बिहीबारको संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठन, राप्रपा लगायतका अन्‍य दलहरुले विरोध गरीरहेका छन् । उनीहरु संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध गर्दै आईरहेका छन् ।

Previous Post

नेष्डो समृद्ध लघुवित्तको आईपीओ निष्काशन

Next Post

पल शाह विरुद्ध समीक्षाद्वारा जबरजस्ती करणी कसुरमा किटानी जाहेरी

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
पल शाह विरुद्ध समीक्षाद्वारा जबरजस्ती करणी कसुरमा किटानी जाहेरी

पल शाह विरुद्ध समीक्षाद्वारा जबरजस्ती करणी कसुरमा किटानी जाहेरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार