Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

पल शाह विरुद्ध समीक्षाद्वारा जबरजस्ती करणी कसुरमा किटानी जाहेरी

दोभानचौर खबर by दोभानचौर खबर
February 23, 2022
in रंगमञ्च
0
पल शाह विरुद्ध समीक्षाद्वारा जबरजस्ती करणी कसुरमा किटानी जाहेरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अभिनेता पल शाह विरुद्ध जबरजस्ती करणी कसूरमा किटानी जाहेरी परेको छ । अभिनेता पल शाह विरुद्ध गायिका समीक्षा अधिकारीले जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी दिएकि हुन् ।

प्रहरी स्रोतले दिएको जानकारीका अनुसार उनले शाह विरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकि हुन् । पहिले जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाह विरुद्ध जाहेरी दिइएको भए पनि घटनास्थल तनहुँ भएकाले प्रहरीले दिएको सुझाव अनुसार हाल तनहुँमै जाहेरी दिईएको हो ।

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले फकाएर जबर्जस्ती करणी गरेको अभियोगमा शाह माथि किटानी जाहेरी दिईएको छ ।

हाम्रो देशको कानुनका अनुसार १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी ठहर्छ । गायिका समिक्षा अधिकारी नाबालिका हुन् ।

पल शाह माथि समिक्षा अधिकारीकाे अडियाे सावर्जनिक

Previous Post

संसद भवनको बाहिरी घेराको पर्खालमा काँडेतार

Next Post

संसद भवन आसपास नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता

Next Post
MCC

संसद भवन आसपास नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

  • Home

© 2023 DobhanchaurKhabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार