Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भरुवा बन्दुक सहित शिकार खेल्दै गर्देै दुई जना पक्राउ ।

दोभानचौर खबर by दोभानचौर खबर
October 21, 2021
in कर्णाली प्रदेश, दाेभानचाैर आज, प्रदेश, समाज
0
भरुवा बन्दुक सहित शिकार खेल्दै गर्देै दुई जना पक्राउ ।
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

जाजरकोटमा प्रहरीले चार नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । शिवालय गाँउपालिका–६ सुङ्गुरखालीको वडा एरियाबाट अस्थाई प्रहरी पोष्ट थला रैकरको टोलीले भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका हुन् । प्रहरीको नियमित गस्तीका क्रममा बन्दुक बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मावधप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार पक्राउ पर्नेमा सोही ठाउँको रिसिना बस्ने २९ वर्षीय नबिन शाही र २२ वर्षीय मनोज शाहीलाई पक्राउ गरिएको छ । नविनले शिकार खेल्दै गरेको अवस्थामा एक नाल भरुवा बन्दुक फेला परेको प्रवक्ताको श्रेष्ठले बताए । प्रहरीकाअनुसार नविनबाट बन्दुक फेला परेपछि घरमा खानतलाशी गर्दा घरको चुलोको माथि दल्यानमा लुकाएर खारेको अवस्थामा बन्दुक फेला परेको र करिव एक सय मिटरको दुरीमा उत्तरतर्फ मनोजले गोठमा लगाकाएको बन्दुक फेला परेको हो । भरुवा बन्दुकसहित दुबै जनालाई थप अनुसन्धानको लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोट लगिएको छ ।

Previous Post

ड्रग्स केसमा बलिउड नायिका अनन्या पाण्डेको घरमा एनसीबीको छापा

Next Post

गजल

RelatedPosts

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
Next Post
गजल

गजल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार