Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एमाले अध्यक्ष ओलीलाई र प्रधानमन्त्री देउवा विच भेटघाट

दोभानचौर खबर by दोभानचौर खबर
February 25, 2022
in राजनीति
0
kp sharma oli sherbahadur deuba
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एमाले अध्यक्ष ओली र प्रधानमन्त्री देउवा विच भेटघाट भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका हुन् ।

कांग्रेसतर्फबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगनकुमार थापा छलफलका लागी बालकोट पुगेका छन् भने एमालेतर्फबाट ओली, महासचिव शंकर पोखरेल र उपमहा सचिव प्रदीप ज्ञवाली छलफलमा सहभागी छन्।

आज बिहान देउवा र ओलीबीच भेट हुने भनिए पनि ओली पोखरा गएकाले भेट हुन पाएको थिएन । गएको शुक्रबार प्रधानमन्त्री र ओली बिच पार्टिका नेताहरू सहित बिहीबार पनि छलफल भएको थियो ।

यस अघिको बैठकमा आफ्ना मागहरू पूरा गर्न कांग्रेस सकारात्मक भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताएका थिए । एमालेले असोज देखि प्रतिनिधि सभाको बैठक पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस्नु पर्ने त्यस्तो हुन नसके सभामुखले राजीनामा दिनुपर्ने मागहरु राखेर अवरूद्ध गर्दै आएको छ ।

प्रतिनिधि सभामा छलफलका लागि वातावरण बनेपछि मात्रै एमसिसीबारे धारणा बनाउने एमालेको अडान राखेको छ ।

Tags: Kp Sharma OliSherbahadur Deuba
Previous Post

गजलकार वसन्त ओलि वसन्तीकाे गजल संग्रह प्रकाशन हुदै

Next Post

युक्रेन राष्ट्रपति भोलोडिमिर जेलेन्की आफ्नो देश छोडेर नभाग्ने

RelatedPosts

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
कांग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक
राजनीति

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

April 13, 2026
राष्ट्रियसभाका चार समितिका सभापतिद्वारा शपथ ग्रहण
राजनीति

राष्ट्रियसभाका चार समितिका सभापतिद्वारा शपथ ग्रहण

April 8, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

April 6, 2026
प्रतिनिधिसभाको सभामुखमा अर्याल निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा अर्याल निर्वाचित

April 5, 2026
सुशासन र पारदर्शितामा सांसदहरूको जोड
राजनीति

सुशासन र पारदर्शितामा सांसदहरूको जोड

April 5, 2026
Next Post
युक्रेन राष्ट्रपति भोलोडिमिर जेलेन्की आफ्नो देश छोडेर नभाग्ने

युक्रेन राष्ट्रपति भोलोडिमिर जेलेन्की आफ्नो देश छोडेर नभाग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार