Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

युक्रेन राष्ट्रपति भोलोडिमिर जेलेन्की आफ्नो देश छोडेर नभाग्ने

दोभानचौर खबर by दोभानचौर खबर
February 26, 2022
in अन्तराष्ट्रिय
0
युक्रेन राष्ट्रपति भोलोडिमिर जेलेन्की आफ्नो देश छोडेर नभाग्ने
14
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

युक्रेन राष्ट्रपति भोलोडिमिर जेलेन्की आफ्नो देश छोडेर नभाग्ने बताएका छन् । उनलाई अमेरिकाले देश छाड्न भनिरहेको र छोड्न चाहेमा सघाउने प्रस्ताव राखेको हो ।

जेलेन्स्की आफैंले आफू र आफ्नो परिवार रुसको पहिलो नम्बरको निशानामा रहेको बताँउदै आएका छन् । उनी अहिले विश्वसामु सहयोगको अनुरोध गर्दै आफै रुसको बिरुद्ध लडिरहेका छन् ।

अमेरिकी तथा युक्रेनी अधिकारीहरुलाई उदृत गर्दै वाशिन्टन पोष्टले लेखेको छ,‘जनवरीमा युक्रेनको भ्रमणको क्रममा अमेरिकाको गुप्तचर एजेन्जी सिआईएका निर्देशकले जेलेन्स्कीलाई उनको सुरक्षामाथि खतरा रहेको चेतावनी दिएका थिए। तत्कालीन समयमा अमेरिकी गुप्तचरले रुसी हिटम्यानहरु किभमा आइसकेको हुनसक्ने चेतावनी दिएका थिए।’

‘हामीहरुले उनलाई रुसी अतिक्रमणको मात्र होइन उनकै जीवनमा रहेको जोखिमबारे पनि अवगत गराइरहेका थियौं,’ अमेरिकाको क्यालिफोर्निया राज्यका डेमोक्रेट प्रतिनिधि एडम बी स्चिफले भने। स्चिफ अमेरिकाको तल्लो सदन अन्तरगतको गुप्तचर समितिका अध्यक्ष हुन् ।

Previous Post

एमाले अध्यक्ष ओलीलाई र प्रधानमन्त्री देउवा विच भेटघाट

Next Post

युक्रेनमा रहेका २२५ जना नेपालीहरु सुरक्षितः पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानिया पुगे

RelatedPosts

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
अन्तराष्ट्रिय

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

April 21, 2026
‘व्यापार विस्तार’ मा चीनको जोड
अन्तराष्ट्रिय

‘व्यापार विस्तार’ मा चीनको जोड

March 22, 2026
बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय
अन्तराष्ट्रिय

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय

November 17, 2025
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प
अन्तराष्ट्रिय

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प

October 10, 2025
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
अन्तराष्ट्रिय

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

July 1, 2025
राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

June 24, 2025
Next Post
युक्रेनमा रहेका २२५ जना नेपालीहरु सुरक्षितः पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानिया पुगे

युक्रेनमा रहेका २२५ जना नेपालीहरु सुरक्षितः पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानिया पुगे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार