ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सूचना मार्फत जानकारी गराएको छ । कम्पनीको मंसिर २८ मा सम्पन्न साधारण सभाले आफ्ना सेयरधनीलाई २८% बोनस सेयर पारित गरेको थियो ।
उक्त सेयरको लाग्ने कर भने लगानीकर्ता स्वेमले तिर्न पर्ने जानकारी कम्पनीले जानकारी दिएको छ । सेयरधनीले बोनस बापतको सेयर आफ्ना डिम्याट खाातामा पाउन लाग्ने कर कम्नीको खाातामा जम्मा गर्नु पर्ने हुन्छ ।
कम्पनीले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा ग्लोबल आइएमई बैंकमा रहेको खातामा कर वापतको रकम जम्मा गर्न सेयरधनीलाई आग्रह गरेको छ ।