Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने

दोभानचौर खबर by दोभानचौर खबर
February 27, 2022
in रंगमञ्च
0
नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने भएका छन् । नाबालिग जबरजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् । 
आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका छन् । 
‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

शाह विरुद्ध गत बुधबार जाहेरी परेको थियो । नेपालको कानुनमा १८ बर्ष मुनिको नाबालिक वा नाबालिकासग सहमती मै योनसम्बन्ध भएको पुष्टि भएमा पनि करणी हुने र यस्तो कार्य गर्नेलाई १० देखि १२ वर्षसम्म जेय सजाय हुने उल्लेख छ । 

Previous Post

ग्लोबल  आइएमई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर वापत लाग्ने कर जम्मा गर्नु पर्ने

Next Post

युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण- युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्की

RelatedPosts

मानदेव ताजपुरियाको ”ओ मेरी जानु” गीत सार्वजनिक
रंगमञ्च

मानदेव ताजपुरियाको ”ओ मेरी जानु” गीत सार्वजनिक

January 1, 2025
लभ स्टाेरी गीत `पहिलो भेटमै´ सार्वजनिक
रंगमञ्च

लभ स्टाेरी गीत `पहिलो भेटमै´ सार्वजनिक

April 13, 2024
दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा
रंगमञ्च

दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा

March 22, 2024
बृहत रामेछाप महोत्सवमा आज यी चर्चित कलाकारहरु आउँदै
रंगमञ्च

बृहत रामेछाप महोत्सवमा आज यी चर्चित कलाकारहरु आउँदै

January 20, 2024
गुरुङ समुदायले आज ‘तमु ल्होसार’पर्व मनाउँदै
रंगमञ्च

गुरुङ समुदायले आज ‘तमु ल्होसार’पर्व मनाउँदै

December 31, 2023
१ मिलियन डलर पुरस्कार भएको “वर्ल्ड अफ डान्स” को अडिसन नेपालीको लागि पनि हुने: अन्तिम प्रतिस्पर्धा अमेरिकामा
रंगमञ्च

१ मिलियन डलर पुरस्कार भएको “वर्ल्ड अफ डान्स” को अडिसन नेपालीको लागि पनि हुने: अन्तिम प्रतिस्पर्धा अमेरिकामा

January 11, 2023
Next Post
युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण- युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्की

युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण- युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार