काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य फेरी बृद्धि भएकाे छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हाे ।
निगमले बिहीबार राति देखि लागू हुने गरी पेट्रोल र डिजल प्रतिलिटर ५-५ रूपैयाँका दरले बढाएको छ । साथै मट्टितेलमा पनि प्रतिलिटर ५ रूपैयाका दरले बृद्धि भएकाे छ ।
पेट्रोलको मूल्य बृद्धिपछि प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासकाे भने मुल्य बृद्धि गरिएकाे छैन ।
आयल निगमकाे मुल्य बृद्धिकाे सुचना –