Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मुगुका एमाले सांसद मोहन बानियाँ पक्राउ

दोभानचौर खबर by दोभानचौर खबर
March 2, 2022
in दाेभानचाैर आज, राजनीति, समाज
0
मुगुका एमाले सांसद मोहन बानियाँ पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुगुका एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् । बलात्कारकाे अभियाेगमा जाहेरी परेका उनलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिइएको हाे ।

उनी विरुद्ध जुम्लाकी एक महिलाले बलात्कार गरेको आरोप लगाएर केहि समय पहिले जाहेरी दिएकि थिइन् । बनियाँले आफुलाई नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको महिलाको आरोप लगाएकि हुन् ।

बलात्कारको आरोपमा माघ २७ मा बाँके प्रहरीमा सांसद बानियाँ विरूद्ध जाहेरी दर्ता भएकाे थियो । नेकपा एमालेका सांसद र पूर्वमन्त्री उनलाइ जुम्लाकी महिलाले आफुबाट २५ लाख रुपैयाँ लिएकाे आराेप समेत लगाएकि छन् ।

सापटि लिएकाे पैसा फिर्ता लिन उनले आफुलाइ नेपालगञ्जमा बोलाएकाे आराउ ती महिलाकाे छ । सो होटलमा पहिले चेक दिएको र बलात्कारपछि चेक खोस्न खोजेको पीडितको आरोप छ ।

होटलमा उनीहरुको बीचमा चेक तानातान भएको बताइएकाे छ । पिडित भनिएकि महिला शिक्षिका हुन भने उनी माओवादी निकट हुन् ।

Previous Post

कविता – न आएकी त तिमी हौ ।।

Next Post

पेट्रोलियम पदार्थको मूल्य फेरी बृद्धि

RelatedPosts

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष  फुटबल प्रतियोगिता सम्पन्न
खेलकुद

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

May 11, 2025
पाटी उप-सभापतिको मनोमानी चल्दैन : सचिबद्वय खड्का र कार्कि
राजनीति

पाटी उप-सभापतिको मनोमानी चल्दैन : सचिबद्वय खड्का र कार्कि

May 8, 2025
जनप्रतिनिधिले गरेका नराम्रा काम सबै मुर्दावाद: प्रदेश अध्यक्ष ढुङ्गेल
राजनीति

जनप्रतिनिधिले गरेका नराम्रा काम सबै मुर्दावाद: प्रदेश अध्यक्ष ढुङ्गेल

May 7, 2025
एमालेलाई धोका दिइँदैन, सहकार्य २०८४ सम्ममै हुन्छ: कांग्रेस नेता सिटौला
राजनीति

एमालेलाई धोका दिइँदैन, सहकार्य २०८४ सम्ममै हुन्छ: कांग्रेस नेता सिटौला

May 11, 2025
नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव
राजनीति

नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव

May 5, 2025
घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा
दाेभानचाैर आज

घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा

May 5, 2025
Next Post
पेट्रोलियम पदार्थको मूल्य फेरी बृद्धि

पेट्रोलियम पदार्थको मूल्य फेरी बृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार