Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रुस र युक्रेन बीच अर्को चरणको शान्ति वार्ता सोमबार हुने

दोभानचौर खबर by दोभानचौर खबर
March 6, 2022
in अन्तराष्ट्रिय, दाेभानचाैर आज
0
rush vs ukraine
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । रुस र युक्रेन बीच अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यस अघि युक्रेन र रुसको बीचमा भएको भएको पहिलो र दास्रो चरणको वार्ता असफल भएको थियो ।

सोमबार हुन लागेको तेस्रो चरणको वार्ता भने कहाँ हुने भन्ने बारे केहि खुलाईएको छैन् । अन्तराष्ट्रिय संचार माध्यमका अनुसार युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले आ फ्नो फेसबुक स्टाटसमा युक्रेन र रुसका बीचमा तेस्रो चरणको वार्ता सोमबार हुने बारेमा जानकारी दिएको जनाएका छन् ।

युक्रेनका अधिकारीहरुले यस अघिका चरणमा वार्तामा भएको छलफलका अनुसार यस वार्तामा पनि त्यस्तो कुनै ठूलो नतिजा निस्कने नगरिएको बताएका छन् । दुई दिन अघि मात्र भएको दोस्रो चरणको वार्तामा सहभागी अधिकारीहरु आ–आफ्नो राजधानी फर्किएर आवश्यक परामर्श गरी तेस्रो चरणको वार्ता बस्ने निष्कर्स गरेर वार्ता सकिएको थियो ।

रुसले पछिल्ला दिनहरुमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा पनि लगातार हवाई आक्रमण गरिरहेको आरोप लगाइएको छ । त्यस्तै युक्रेनको उत्तरी शहर चर्निभमा पनि गोलाबारी भइरहेको बताइएको छ ।

गएको हप्ता दिनभन्दा लामो समयदेखि रुसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ भने युक्रेनी फौजले प्रतिवाद गरिरहेको छ । जसका कारण रुसी सेना अगाडि बढ्ने गति कम भएको र वार्ताका लागि तयार भएको विभिन्न विश्व समुदायले जनाएको छ ।

Previous Post

प्रहरीको कुटाईबाट कालिकोटका एक युवकको मृत्यु

Next Post

सुनको मूल्य प्रतितोला एक लाख भन्दा बढी

Next Post
gold price

सुनको मूल्य प्रतितोला एक लाख भन्दा बढी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

  • Home

© 2023 DobhanchaurKhabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार