Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गम्भीर प्रकृतिका रोगीलाई मासिक ५ हजार उपलब्ध गराइने

दोभानचौर खबर by दोभानचौर खबर
March 30, 2022
in दाेभानचाैर आज
0
गम्भीर प्रकृतिका रोगीलाई मासिक ५ हजार उपलब्ध गराइने
6
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गम्भीर प्रकृतिका रोगीलाई मासिक ५ हजार उपलब्ध गराइने भएको छ । गम्भीर रोग लागेका बिरामीलाई औषधि उपचार वापत मासिक ५ हजार उपलब्ध गराउने निर्णय कार्यान्वयन सुरू भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको बैठकले सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय कार्यान्वयनको बाटो खुलेको हो । कार्यविधि तयार भएपछि मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउनेछन् ।

नीति, योजना तथा अनुगमन महाशाखाकी जनस्वास्थ्य अधिकृत सिमन काफ्लेका अनुसार देशभरका ७५३ स्थानीय तहबाट उक्त रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि हिजो अनुरोध सहित पत्राचार गरिएको छ । सरकारले प्रतिस्थापन बजेट मार्फत त्यस्ता बिरामीलाई रकम दिने उल्लेख गरेको थियो ।

Previous Post

ओलीले बुधबार पार्टीका स्थानीय तहका अध्यक्षहरूलाई सम्बोधन गर्ने

Next Post

पल शाहलाई थुनामा पठाउनुको कैफियत प्रतिवेदन माग

RelatedPosts

युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद
दाेभानचाैर आज

युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद

May 19, 2025
बागमती युवा परिषद् द्वारा  महिला आत्मरक्षा तालिम सम्पन्न
खेलकुद

बागमती युवा परिषद् द्वारा महिला आत्मरक्षा तालिम सम्पन्न

May 19, 2025
मोबाइल मर्मत तालिम र ICT कार्यक्रमको अवलोकन
दाेभानचाैर आज

मोबाइल मर्मत तालिम र ICT कार्यक्रमको अवलोकन

May 18, 2025
गाउँकै प्रशिक्षण केन्द्रमा सीप परिक्षण गराउदै :बागमती सिटिभेट
दाेभानचाैर आज

गाउँकै प्रशिक्षण केन्द्रमा सीप परिक्षण गराउदै :बागमती सिटिभेट

May 16, 2025
उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष  फुटबल प्रतियोगिता सम्पन्न
खेलकुद

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

May 11, 2025
घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा
दाेभानचाैर आज

घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा

May 5, 2025
Next Post
नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने

पल शाहलाई थुनामा पठाउनुको कैफियत प्रतिवेदन माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार