Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

पल शाहलाई थुनामा पठाउनुको कैफियत प्रतिवेदन माग

दोभानचौर खबर by दोभानचौर खबर
March 30, 2022
in रंगमञ्च
0
नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पल शाहलाई थुनामा पठाउनुको कैफियत प्रतिवेदन माग गरिएको छ । उच्च अदालत पोखराले नाबालिगलाई बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त पल शाहलाई थुनामा पठाउनुको कारण सहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।

बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन आदेश दिएको हो । मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए ।

उक्त निवेदन बुधबार नियमित पेसी सूचीमार्फत न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा परेको थियो । उच्च अदालत पोखराले थुनछेक बहस प्रयोजनका लागि अभियुक्तलाई थुनामै पठाउनुपर्ने कारण, त्यसका आधार र त्यस सम्बन्धमा रहेका कागजातहरूको प्रमाणित प्रतिलिपि सहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएका हुन् ।

उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यका अनुसार तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको कागजात प्राप्त भएपछि सुनुवाइका लागि पेसी तोकिनेछ । उक्त सुनुवाइमा सरकारी वकिलले प्रतिरक्षा गर्नेछन् भने शाहका कानुन व्यवसायीले थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै बहस गर्नेछन् ।

Previous Post

गम्भीर प्रकृतिका रोगीलाई मासिक ५ हजार उपलब्ध गराइने

Next Post

टिप्परको ठक्करबाट दुई जनाको मृत्यु पछि सुन्दरीजलमा तनाव

RelatedPosts

मानदेव ताजपुरियाको ”ओ मेरी जानु” गीत सार्वजनिक
रंगमञ्च

मानदेव ताजपुरियाको ”ओ मेरी जानु” गीत सार्वजनिक

January 1, 2025
लभ स्टाेरी गीत `पहिलो भेटमै´ सार्वजनिक
समाचार

लभ स्टाेरी गीत `पहिलो भेटमै´ सार्वजनिक

April 13, 2024
दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा
समाचार

दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा

March 22, 2024
बृहत रामेछाप महोत्सवमा आज यी चर्चित कलाकारहरु आउँदै
रंगमञ्च

बृहत रामेछाप महोत्सवमा आज यी चर्चित कलाकारहरु आउँदै

January 20, 2024
गुरुङ समुदायले आज ‘तमु ल्होसार’पर्व मनाउँदै
रंगमञ्च

गुरुङ समुदायले आज ‘तमु ल्होसार’पर्व मनाउँदै

December 31, 2023
१ मिलियन डलर पुरस्कार भएको “वर्ल्ड अफ डान्स” को अडिसन नेपालीको लागि पनि हुने: अन्तिम प्रतिस्पर्धा अमेरिकामा
रंगमञ्च

१ मिलियन डलर पुरस्कार भएको “वर्ल्ड अफ डान्स” को अडिसन नेपालीको लागि पनि हुने: अन्तिम प्रतिस्पर्धा अमेरिकामा

January 11, 2023
Next Post
टिप्परको ठक्करबाट दुई जनाको मृत्यु पछि सुन्दरीजलमा तनाव

टिप्परको ठक्करबाट दुई जनाको मृत्यु पछि सुन्दरीजलमा तनाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार