Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गठबन्धन राजनीतिक संस्कृतिको लागि हितकर छैनः गगन थापा

दोभानचौर खबर by दोभानचौर खबर
April 14, 2022
in राजनीति, स्थानियतह निर्वाचन
0
गठबन्धन राजनीतिक संस्कृतिको लागि हितकर छैनः गगन थापा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै गठबन्धन र तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका छन् । उनले गठबन्धन र चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर छैन तर, आफुले पार्टीको निर्णय मानेको र यो विषयमा बहस गर्नुपर्ने बताएका हुन् ।

त्यस्तै तालमेलको राजनीतिक संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने पनि उनले बताएका छन् । उनले भने,‘स्थानीय कुरा भन्दा पनि गठबन्धनको विषयले चर्चा पाएको छ र संसदीय व्यवस्थामा दलहरूबीच तालमेल नहुने होइन तर हामी जुन तालमेलको राजनीतिक संस्कृतितर्फ जाँदै छौँ, त्यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन।’

थापाले एउटा पार्टीको चुनाव चिन्हबाट चुनाव जितेको व्यक्ति पाँच वर्ष जनप्रतिनिधि भएको व्यक्ति रातारात दल परिवर्तन गर्ने गरेको समेत बताएका छन् । नेपाली कांग्रेसले महामन्त्री एवं घोषणापत्र तयारी समितिका संयोजक थापालाई जिम्मेवारी दिएको छ भने समितिले घोषणापत्र तयार गरेपछि कांग्रेसले वैशाख ११ गते लोकतन्त्र दिवसका अवसरमा सार्वजनिक गर्नेछ ।

प्रमुख प्रतिपक्ष दल एमाले विरुद्ध मोर्चाबन्दी गरेको गठबन्धनले विगतका आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्न आग्रह गरेको छ । सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएपछि कांग्रेसले तत्काललाई उम्मेदवार सिफारिस नगर्न कार्यकर्तालाई निर्देशन दिएको थियो।

उता उक्त निर्णयप्रति शेखर कोइराला समूहका नेताहरुले असन्तुष्ट जनाएका छन् । कतिपय स्थानीय तहमा भने गठबन्धन भित्रका दलले उम्मेदवार घोषणा गरेका छन् ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। स्थानीय निर्वाचनको अघिल्लो दिन वैशाख २९ मा १८ वर्ष उमेर पुग्नेले यसपटक मत खसाल्न पाउने भएका छन्।

Previous Post

१२ वर्षीया वालिका बाबुबाट बलात्कृत

Next Post

विभाजित भएर चुनावमा जाने छुट छैनः शेखर कोइराला

RelatedPosts

आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
राजनीति

प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

December 5, 2025
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
राजनीति

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

December 5, 2025
आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
दाेभानचाैर आज

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

December 3, 2025
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
राजनीति

राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति

December 3, 2025
गृह मन्त्रालय अत्यन्त संवेदनशील छ, सबै कुरा सार्वजनिक गर्न मिल्दैन: गृहमन्त्री अर्याल
राजनीति

प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

December 2, 2025
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
राजनीति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन गरिने

December 2, 2025
Next Post
शेखर कोइराला

विभाजित भएर चुनावमा जाने छुट छैनः शेखर कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार