Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आखामा आँसु छल्केर रारा बनेको छ ।
यहि आँसु मेरो जिउने साहारा बनेको छ ।

दोभानचौर खबर by दोभानचौर खबर
November 7, 2022
in गजल
0
आखामा आँसु छल्केर रारा बनेको छ ।यहि आँसु मेरो जिउने साहारा बनेको छ ।
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

गजल
यीँ आखामा आँसु छल्केर रारा बनेको छ ।
यहि आँसु मेरो जिउने साहारा बनेको छ ।

खै कसरी जिउने अब यादहरु मात्र बोकि,
तिम्रो प्रेम रुकुम अनि मन खारा बनेको छ ।

मुस्कुराउदा जुन मात्रै पीडाहरु बिर्सिदिन्छु,
तिम्रो नयन गगनको त्यो तारा बनेको छ ।

जिउने आधार सोचे तिमीलाई यस्तो बनी दियौ,
जस्तो प्यास मेटाउन पानी बिनै धारा बनेको छ ।

न त भुल्न सक्छु न त मार्नै सक्छु तिम्रो माया,
यादमै जीवन बिताइदिने अभिभारा बनेको छ ।।

मदराज शाही
मान्म-८ ताडी कालिकोट ।

Previous Post

साथी त म जहाँ पुग्छु, त्यहीँ भेट्छु, आज मात्रै हजुर गलत साथी भेटेँ

Next Post

दोरम्बामा सार्वजनिक जग्गा मिचेर घर बनाउनेलाई कसरी भोट हाल्ने ?’ – कमनसिं मोक्तान

RelatedPosts

कहिलेकाहीँ यो जीवन सुस्ताउन खोज्छ घाम नझुल्किदै बिहानी अस्ताउन खोज्छ: गजल
कला/साहित्य

कहिलेकाहीँ यो जीवन सुस्ताउन खोज्छ घाम नझुल्किदै बिहानी अस्ताउन खोज्छ: गजल

February 17, 2025
यहाँ छैन कुनै कुराको जरुरत मलाईभो दिन छाड्दिनुस् हिम्मत मलाई, गजल
गजल

यहाँ छैन कुनै कुराको जरुरत मलाईभो दिन छाड्दिनुस् हिम्मत मलाई, गजल

March 19, 2024
म बाट हजुर ,मलाई बजार थाहा छैन,गाउँकि गाग्री हुँ, सहरको इनार थाहा छैन
गजल

म बाट हजुर ,मलाई बजार थाहा छैन,गाउँकि गाग्री हुँ, सहरको इनार थाहा छैन

November 2, 2023
शख्खा घाटाे कात्रो गर्नै पर्दा पुगेकी हु
गजल

शख्खा घाटाे कात्रो गर्नै पर्दा पुगेकी हु

April 5, 2023
कहिले आगो त कहिले पानी सहनुपर्छ।थाहा भएर पनि दु:ख जानीजानी सहनुपर्छ।
गजल

कहिले आगो त कहिले पानी सहनुपर्छ।थाहा भएर पनि दु:ख जानीजानी सहनुपर्छ।

March 31, 2023
गजल नजर जुद्दा खेरी ट्रेन्डिङ्गमा
गजल

गजल नजर जुद्दा खेरी ट्रेन्डिङ्गमा

December 17, 2022
Next Post
दोरम्बामा सार्वजनिक जग्गा मिचेर घर बनाउनेलाई कसरी भोट हाल्ने ?’ – कमनसिं मोक्तान

दोरम्बामा सार्वजनिक जग्गा मिचेर घर बनाउनेलाई कसरी भोट हाल्ने ?' - कमनसिं मोक्तान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार