Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

दोलखामा विभिन्न कार्यक्रम गरी ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइयो

दोभानचौर खबर by दोभानचौर खबर
March 8, 2023
in बाग्मती प्रदेश
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


दोलखामा बुधबार विभिन्न कार्यक्रम गरी ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । दोलखाको सदरमुकाम चरिकोटमा ‘लैङगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार’ भन्ने मुल नाराका साथ ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको हो ।

दिवसको अवसरमा भिमेश्वर नगरपालिकाका वडा नम्बर ५ का महिलाहरुद्धारा पन्चेबाजा र जिल्लाका महिलाहरुको सहभागितामा सातदोबाटो देखि भिमेश्वर नगरपालिकाको भवनसम्म बृहत र्याली आयोजना गरिएको थियो । कार्यक्रममा दोलखाका वरिष्ठ प्रहरी नायब निरिक्षक पुष्पा विष्ट, भिमेश्वर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सुर्जा दाहाल र महिला अधिकारकर्मी एवं पूर्व कार्यापालिका सदस्य रुपा शाही भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
दिवसको अवसरमा भिमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरले महिलालाई अवसरबाट वञ्चित गराउनु र उनीहरुलाई विभेद गर्नु संकिर्णता र पुरातन सोचको उपज भएको बताउनुभयो। उहाँले महिला पुरुष दुबैलाई सामाजिक,आर्थिक,सांस्कृतिक र राजनैतिक सबै क्षेत्रमा समान अवसर र अधिकार प्रदान गर्नु पर्ने बताउनुभयो।

Previous Post

फित्कौलीको खित्कौली सभा, कृति लोकार्पण र मट्याङ्ग्रा हानाहान

Next Post

रामेछाप उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुदै

RelatedPosts

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
दाेभानचाैर आज

रास्ट्रपति पौडेलद्वारा जेनजीलाई आन्दोलन छोडी वार्तामा आउन आव्हान

September 9, 2025
सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
बाग्मती प्रदेश

सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

August 31, 2025
बाग्मती प्रदेश

बागमती प्रदेश सरकारका चार मन्त्रीको राजीनामा स्वीकृत

July 25, 2025
एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ
बाग्मती प्रदेश

एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ

July 25, 2025
बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा
दाेभानचाैर आज

बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा

July 25, 2025
बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान
बाग्मती प्रदेश

बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान

July 9, 2025
Next Post

रामेछाप उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार