Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा नविन थापामगरको प्यानल विजयी

दोभानचौर खबर by दोभानचौर खबर
March 13, 2023
in अर्थ खबर, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप उद्योग वाणिज्य संघ रामेछापको निर्वाचनमा नविन थापामगरको प्यानल विजयी भएको छन् । सत्तारुढ दलको गठबन्धनको तर्फको उम्मेदवार थापामगरको प्यानलनै विजयी भएका हुन । निर्वाचनमा ६ सय ७१ मत सहित थापामगर विजयी भएका हुन भने नवराज ढुङ्गेलले ५ सय ३९ मत प्राप्त गरेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा ६ सय ४१ प्रकाश कुमार श्रेष्ठ विजयी भएका हुन भने अर्का उम्मेदवार सुमिका श्रेष्ठले ५६२ मत पाप्त गरेका छन् । त्यसै वाणिज्य उपाध्यक्षमा ६ सय ५५ मत सहित राम सुदिश साह सोनार विजयी भएका छन् भने उनको प्रतिस्पर्धी रामहरि उप्रेतीले ५ सय ३७ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उद्योग उपाध्यक्षमा ६ सय ५२ मत सहित आकाश रिजाल विजयी भएका छन । उनको प्रतिसपर्धी चन्द्रबहादुर मानन्धरले ५ सय ३८ मत प्राप्त गरेका छन्

महासचिवमा ६ सय ९ मत सहित कुमार श्रेष्ठ विजयी भएका छन् भने प्रतिस्पर्धी सुरेश उदासले ५ सय ८५ मत प्राप्त गरेका छन्।

त्यस्तै सचिवमा ६ सय ९९ मत प्राप्त गर्दै यज्ञ प्रसास सुवेदी विजयी भएका छन् । त्यसैगरी कोषाध्यक्षमा ६ सय ८६ मत सहित झनकबहादुर बुढाथोकी विजयी भएका छन् । त्यस्तै आजिवान सदस्यमा विजयी प्रमोदकुमार श्रेष्ठ ६ सय ५० मत प्राप्त गरेका छन् । महिला सदस्यमा जया सुवेदीले ६ सय ७६ मत पाएर विजयी भएको हो । त्यसैगरि खुल्ला सदस्यमा क्रमशः गठबन्धनको तर्फबाट अर्विनकुमार श्रेष्ठले ६ सय २२,राजु श्रेष्ठले , ६सय ३०, वासुदेव फुयाँलले ७ सय १९, श्यामकुमार श्रेष्ठले ६ सय ८० र हरेराम क्षेत्री ६ सय १९ मत ल्याएर विजयी भएका छन् ।

Previous Post

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा नविन थापामगरको प्यानल विजयी

Next Post

राष्ट्रिय सभाको बैठक चैत ८ गते हुने

RelatedPosts

‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति
दाेभानचाैर आज

‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति

June 24, 2025
बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय
समाचार

बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

June 24, 2025
उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेटवार्ता
राजनीति

उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेटवार्ता

June 23, 2025
झापामा जङ्गली हात्तीद्वारा तीन घरमा क्षति
समाचार

झापामा जङ्गली हात्तीद्वारा तीन घरमा क्षति

June 23, 2025
सुनापति गाउँपालिकाले सार्वजनिक गर्‍यो आगामी वर्षको नीति तथा कार्यक्रम
दाेभानचाैर आज

सुनापति गाउँपालिकाले सार्वजनिक गर्‍यो आगामी वर्षको नीति तथा कार्यक्रम

June 22, 2025
उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न
समाचार

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

June 18, 2025
Next Post

राष्ट्रिय सभाको बैठक चैत ८ गते हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार