Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

उमाकुण्ड गाँउपालिकामा ग्रिनतारा नेपालको अयोजनामा बृहत दन्त शिविर सम्पन्न ।

दोभानचौर खबर by दोभानचौर खबर
April 26, 2023
in दाेभानचाैर आज
0
उमाकुण्ड गाँउपालिकामा ग्रिनतारा नेपालको अयोजनामा बृहत दन्त शिविर सम्पन्न ।
16
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter


रामेछापको। उमाकुण्ड गाँउपालिकामा ग्रिनतारा नेपालले बिएकजेड र चाइल्ड एड नेटवर्कको सहयोगमा चार दिने बृहत दन्त शिविर सम्पन्न भएको छ ।
उमाकुण्डा गाँउपालिकाको सहकार्य र ग्रामिण स्वास्थ्य प्रर्वधन परियोजनाको आयोजनामा चार दिने बृहत दन्त शिविर सम्पन्न भएको हो । जिल्लाको उमाकुण्ड गाँउपालिका वडा नं.६ गुप्तेश्वर मा २०७९ चैत २५/२६ गते र वडा नं. १ गुम्देलमा २८/२९ गते ग्रीनतारा नेपाल नेटर्वकको सहयोगमा बृहत दन्त शिविर संञ्चालन भएको हो ।
“ ग्रामिण स्वास्थ्य प्रर्वधन परियोजना ” अन्तर्गत बृहत दन्त शिविरमा , आकर्षण डेन्टल केयर तथा अर्थोडेन्टिक सेन्टर कुमारीपाटीद्धारा बृहत दन्त शिविर आयोजना गरिएको हो ।
शिविरमा बरिष्ठ दन्त सर्जन डा. हर्ष तिवारी ,डा. नेहा पोखरेल , डा. उपमा कार्की , डेन्टल हिजिनिस्ट निलम कोजुको उपस्थितिद्धारा सेवा प्रदान गरिएको हो । शिविरमा दाँत निकाल्ने ,दाँत भर्ने , जरादेखि दाँतको उपचार गर्ने लगाएत दाँतको शल्यक्रियाको उपचार प्रदान गरिएको थियो । उक्त शिविरमा ४०० जना सेवाग्राहिको सहभागिता रहेको थियो । जसमा दाँत निकाल्ने २४५ , दाँत भर्ने ३२ जना जरा देखि दाँतको उपचार गर्ने ५ जना बृद्धीबंगाराको शल्यक्रिया गर्ने ३० जना रहेका थिए । साथै ३६ जनालाई रेफर गरिएको थियो ।
शिविरमा ग्रामिण स्वास्थ्य प्रबन्धक परियोजनाका कार्यक्रम प्रवर्धक टिना गोर्खाली,फिल्ड संयोजक बिभोर पोखरेल, स्वास्थ्य प्रबन्धक , सुस्मिता सुनुवार र इन्दिरा सुनुवार व्यवस्थापन रहेको थियो । साथै गुप्तश्वर स्वास्थ्य चौकीका सम्पुर्ण कार्मचारी र गुम्देल स्वास्थ्य चौकीका कर्मचारी , महिला स्वास्थ्य स्वमयसेविका र विद्यालय बाट सहभागि विद्यार्थीहरुको स्वमयसेवकको उल्लेखनिय भुमिका रहेको थियो ।

Previous Post

अखिल नेपाल महिला संघ (क्रान्तिकारी )बागमति प्रदेशको अध्यक्षमा रामेछापकी गाैतम निर्वाचित

Next Post

रामेछापको डेरीको गुणस्तरहीन उत्पादन

RelatedPosts

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
Next Post
रामेछापको डेरीको गुणस्तरहीन उत्पादन

रामेछापको डेरीको गुणस्तरहीन उत्पादन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार