Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछापको डेरीको गुणस्तरहीन उत्पादन

दोभानचौर खबर by दोभानचौर खबर
April 28, 2023
in स्थानियतह निर्वाचन
0
रामेछापको डेरीको गुणस्तरहीन उत्पादन
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । दुधमा आवश्यक गुणस्तरको मात्रा नपुगेको पाइएपछि रामेछापको मन्थलीमा संचालनमा रहेका सबै तीन वटा डेरी कारवाहिमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय रामेछाप मन्यनीमा रहेका अमृत देरी, रामेछाप डेरी र चरन्जिवी डेरीबाट उपभोक्तालाई विक्रीका लागि तयार पारिएको दूध आकस्मिक रुपमा परिक्षण गराएको थियो । परिक्षणमा दूधमा न्यूनतम हुनु पर्ने फ्याट र सिएन एफ नभेटिएपछि तीन स्टै देरीलाई कारवाहि गरीएको हो।

निमित्त प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार उपभोक्ताको गुनासोको आधारमा पहिलो पटक मन्थलीका डेरी बाट विक्रीका लागि तयार भएको दूध परिक्षण गरीएको हो । परिक्षणमा न्यून गुणस्तरको दूध फैला परेकाले पहिलो पटक प्रत्येक डेरीलाई १५ हजारका दरले जरिवाना गरीएको हो । यस पछि पनि गुणस्तरको बारेमा गुनासो आएमा कडा कारवाहि गर्ने चेतावनि पनि प्रशासनले दिएको घिमिरेले बताए ।

रामेछापमा रहेका डेरीले केहि दिन अघी उपभोक्ताको हित प्रतिकुल हुने गरी दूध दहि, ध्यू को मूल्य वृद्धि गरेका थिए । उक्त मूल्य प्रति उपभोक्ताको गुनासो स्थानीय प्रशासनमा पुगेपछि सर्व पक्षिय भेला वसेर मूल्यमा पुनारावलोकन गरिएको थियो । डेरीले गाईको दूध प्रति लिटर १ सय र भैंसीको दूध प्रति लिटर १ सय २० रुपैया निर्धारण गरेका थिए ।

निमित्त प्रजिअको संयोजकत्वमा बसेको बैठकले गाईको दुधको मुल्यमा ५ रुपैया घटाउने निर्णय गरेको थियो । तर उपभोक्ताले भने उक्त मूल्य पनि अधिक रहेको गुनासो गर्दै आएका छन् । यस अघी गाईको दूध प्रति लिटर ८० रुपैया थियो । डेरीले किसानबाट प्रति लिटर ७४ रुपैयामा गाईको दूध खरिद गर्ने गरेका छन् ।

Previous Post

उमाकुण्ड गाँउपालिकामा ग्रिनतारा नेपालको अयोजनामा बृहत दन्त शिविर सम्पन्न ।

Next Post

पत्रकारीता क्षेत्रमा सयोग गर्न तयार छु: मेयर श्रेष्ठ

RelatedPosts

पुस २६ गतेदेखि १० दिन वृहत् रामेछाप महोत्सव गर्ने उद्योग वाणिज्य संघको निर्णय
स्थानियतह निर्वाचन

पुस २६ गतेदेखि १० दिन वृहत् रामेछाप महोत्सव गर्ने उद्योग वाणिज्य संघको निर्णय

November 28, 2023
रामेछाप रेड्क्रसको आयोजना तथा रासमको सहकार्यमा रक्तदान सम्पन्न
स्थानियतह निर्वाचन

रामेछाप रेड्क्रसको आयोजना तथा रासमको सहकार्यमा रक्तदान सम्पन्न

November 22, 2023
पत्रकारीता क्षेत्रमा सयोग गर्न तयार छु: मेयर श्रेष्ठ
स्थानियतह निर्वाचन

पत्रकारीता क्षेत्रमा सयोग गर्न तयार छु: मेयर श्रेष्ठ

April 28, 2023
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
स्थानियतह निर्वाचन

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

April 21, 2022
कांग्रेसमा चुनावी तालमेलको प्रति पार्टी भित्र असन्तुष्ट
स्थानियतह निर्वाचन

कांग्रेसमा चुनावी तालमेलको प्रति पार्टी भित्र असन्तुष्ट

April 18, 2022
सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन
स्थानियतह निर्वाचन

सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन

April 18, 2022
Next Post
पत्रकारीता क्षेत्रमा सयोग गर्न तयार छु: मेयर श्रेष्ठ

पत्रकारीता क्षेत्रमा सयोग गर्न तयार छु: मेयर श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार