Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

तामाङ गीत ‘जेठीला माया आम्लोङ ताजी’ को भिडियो सार्वजनिक

दोभानचौर खबर by दोभानचौर खबर
May 17, 2023
in दाेभानचाैर आज
0
तामाङ गीत ‘जेठीला माया आम्लोङ ताजी’ को भिडियो सार्वजनिक
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । तामाङ सेलो गीत ‘जेठीला माया आम्लोङ ताजी’ को भिडियो सार्वजनिक भएको छ । गायक रिजन थिङ र गायीका जितु लोप्चनको सुमधुर आवसमा आवाजमा रहेको उक्त गीत मंगलबार जोरपाटी स्थित ‘द स्हेनोर हाउस’मा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।

गीतको शब्द रचनाकार बिर बहादुर गोङ्बो हुन् भने संगीत सिजन थिङको रहेको छ । सरगम रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा अडियो एरेन्ज र मिक्सिङ भने अर्पण थिङले गरेका छन् ।

यस्तै, तामाङ चलचित्रका महानायक अमिर दोङको निर्देशन रहेको भिडियोका हेरुका लामा बलको कोरियोग्राफी रहेको छ । भिडियोको मुख्य भुमिकामा अमिर दोङ र नव मोडल अम्बालिका तामाङलाई देख्न सकिन्छ भने अतिथि कलाकारहरुमा हाँस्यकलाकार कुईसाङ रुम्बा, नायीका कृष्मा वाईबा, लुप्सि तामाङ, जिवन वाईबा र छेडुप तामाङ रहेका छन् ।

भिडियोको छायांकन, दृश्य सम्पादन, रंग संयोजन र ड्रोन अपरेटरको भुमिकामा त्रिलोक लामा रहेका छन् भने मेकअप आर्टिस्ट रेशम लामा रहेका छन् ।
गीतलाई रिपु योञ्जन अफिसियल युटुब च्यानबाट सार्वजनिक गरिएको छ । पारिवारिक यथार्थ कहानिमा बनेको उक्त गीतमा निक्कै ठट्यौली पाराले जुहरिको रुपमा शब्द रचना गरिएको छ । परिवारभित्र भएको दोस्रो विवाह र त्यसपछिको अवस्थालाई समेत उजागर गरेर शब्दहरु रचिएका छन् र ती शब्दहरुमा उत्तीकै मीठो तवरले संगीत भरीएको छ ।

नेपाल तामाङ कलाकार संघको केन्द्रिय अध्यक्ष, वरिष्ठ गायक तथा संगीतकार विश्व दोङको प्रमुख आतित्थ्यतामा भएको उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका वरिष्ठ उपाध्यक्ष थुप्चेन ग्याल्बो मोक्तान, नायीका एवम् मिस तामाङका सि.इ.ओ.रन्जिता ब्लोन, राष्ट्रिय तामाङ कलाकार संघका महासचिव एवम् गायक तथा संगीतकार सानुबाबु घिसिङ, तामाङ पत्रकार संघको केन्द्रीय सदस्य मिलन कुमार लामा दोङ, गायक तथा लेखक शुभ लाल तामाङ, गायक तथा संगीतकार आस्मान लोप्चन, गायक अशोक लामा, तामाङ पत्रकार संघ बागमती प्रदेशकी सदस्य मायालु लामा लगायत अन्य थुप्रै कलाकार, गीतसंगीत प्रेमी महानुभावहरुको उपस्थिति रहेको थियो ।

Previous Post

मन्थलीमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास

Next Post

सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’

RelatedPosts

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
Next Post
सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’

सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार