Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

पुर्ब मन्त्री पाण्डेको निर्धन

दोभानचौर खबर by दोभानचौर खबर
May 30, 2023
in बाग्मती प्रदेश
0
पुर्ब मन्त्री पाण्डेको निर्धन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मिना खड्का पाण्डेको आज मंगलबार निधन भएको छ । रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं. ४ को बेथानमा जनमिएकी पाण्डे हाल काठमाडौको गौशलामा बस्दै आउनु भएको थियो । उहाँको गौशला स्थित आफ्नै निवासमा मृत्यू भएको पारिवारिक स्रोतले जनाएको छ । २००८ सालमा जन्मिनु भएको पाण्डेको ६७ वर्षको उमेरमा निधन भएको हो ।

सर्लाहीबाट प्रतिनिधित्व गर्दै संसदमा प्रवेश गर्नु भएकी पाण्डे पद्मकन्या क्याम्पस काठमाण्डौको संस्थापक सभापती हुन् ।पाण्डे महिला संघको पूर्व केन्द्रीय अध्यक्ष समेत भै सकेकी थिईन ।

जनमत संग्रहका बेला २०३५ सालमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघबाट उहाँले राजनीति सुरू गर्नुभएको हो।जनमत सङ्ग्रह पछि उहाँ एक वर्ष जेल पर्नुभएको थियो।

प्रजातन्त्र पुनस्थापना पछि भएका २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा उहाँ विजयी हुनुभएको थियो। उतिबेला उहाँ महिला, बालबालिका तथा समाजकल्याण मन्त्री पनि बन्नुभयो। देबकुमारी खड्का र भक्तबहादुर खड्काकी छोरी पाण्डे २०५६ सालको संसदीय निर्वाचनमा पराजित हुनुभएको थियो ।

Previous Post

नेपालमा गणतन्त्रको विकल्प छैन

Next Post

कांग्रेस पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्छः महामन्त्री थापा

RelatedPosts

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
दाेभानचाैर आज

रास्ट्रपति पौडेलद्वारा जेनजीलाई आन्दोलन छोडी वार्तामा आउन आव्हान

September 9, 2025
सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
बाग्मती प्रदेश

सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

August 31, 2025
बाग्मती प्रदेश

बागमती प्रदेश सरकारका चार मन्त्रीको राजीनामा स्वीकृत

July 25, 2025
एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ
बाग्मती प्रदेश

एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ

July 25, 2025
बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा
दाेभानचाैर आज

बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा

July 25, 2025
बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान
बाग्मती प्रदेश

बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान

July 9, 2025
Next Post
कांग्रेस पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्छः महामन्त्री थापा

कांग्रेस पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्छः महामन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार