Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

धरानका मेयर हर्क साम्पाङको अभियानले पायो सार्थकता, कोकाहाको पानी आइपुग्यो धरान

दोभानचौर खबर by दोभानचौर खबर
June 13, 2023
in समाचार
0
धरानका मेयर हर्क साम्पाङको अभियानले पायो सार्थकता, कोकाहाको पानी आइपुग्यो धरान
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

धरान । कोकाहा खोला श्रमदान अभियानमार्फत झण्डै ४० किलोमिटर दुरी पार गर्दै सोमबार मध्यरातमा धरानस्थित पकुवा खोलामा पानी आइपुगेपछि धरानमा खुसीयाली छाएको छ ।

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा चलेको श्रमदान अभियानमार्फत् मध्यराति १२ बजेर ३ मिनेटमा कोकाहा खोलाको पानी धरान २० स्थित पकुवा खोलामा झरेको हो । मेयर साम्पाङको प्रस्तावित साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा राखिएको ‘वास आउट पोइन्ट’ मा पानी आइपुगेपछि समर्थकहरुसँगै मेयर साम्पाङ भावविह्वल बनेका थिए ।

धरानमा पानीको चरम अभाव भएपछि कोकाहाको पानी नल्याई घर नफर्कने अभिव्यक्ति दिएका साम्पाङ आइतबार राति अगुवा श्रमदातासँगै थिए । रातभर ‘एयर लिक’ गर्न खटिएका उनी पकुवा खोलामा मध्यराति १२ बजेर ३ मिनेटमा पानी खसेपछि साढे १२ बजे घर फर्किएका थिए ।

अभियानका लागि देशविदेशबाट ४ करोडभन्दा बढी स्वतःस्फुर्त आर्थिक संकलन गरिएको थियो भने खाद्यान्न र पाइपसमेत सहयोग गरिएको थियो ।

पानी आएपछि मेयर साम्पाङले भनेका छन्, ‘म एउटा सानो मान्छेको कोकाहा ल्याउने सपना पूरा गर्न ९९ दिनसम्म हजुरहरुले गर्नुभएको साथ र सहयोगप्रति आभारी छु । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने लाखौ जनतालाई धन्यवाद बाहेक केही दिन सक्दिन । यहाँहरुको माया र साथको लागी सधै आभारी रहनेछु ।’

Previous Post

अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा

Next Post

‘तिम्रा नेता बिग्रिए जाग जनता’ भन्दै आए पशुपति शर्मा

RelatedPosts

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित
समाचार

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित

April 10, 2026
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
समाचार

इन्धनमा भारी मूल्यवृद्धि: पेट्रोल, डिजेल र ग्यास महँगियो

April 10, 2026
साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन
समाचार

साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

April 8, 2026
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
समाचार

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

April 6, 2026
सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने
समाचार

सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने

April 5, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
Next Post
‘तिम्रा नेता बिग्रिए जाग जनता’ भन्दै आए पशुपति शर्मा

‘तिम्रा नेता बिग्रिए जाग जनता’ भन्दै आए पशुपति शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार