Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सार्वजनिक सुनुवाइमा पालिका अध्यक्षनै जबाफदेही हुन नसक्ने भएपछि ३ घण्टा कार्यक्रम स्थगित

दोभानचौर खबर by दोभानचौर खबर
June 15, 2023
in दाेभानचाैर आज
0
सार्वजनिक सुनुवाइमा पालिका अध्यक्षनै जबाफदेही हुन नसक्ने भएपछि ३ घण्टा कार्यक्रम स्थगित
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । खाँडादेवी गाउँपालिकामा पालिकाको आर्थिक वर्ष २०७९÷८० को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइमा अध्यक्षले प्रहरी प्रयोग गरेका छन् । अध्यक्ष ज्ञानकुमार श्रेष्ठले गाउँपालिकाको सार्बजनिक सुनुवाइमा जबाफदेही हुन नसक्ने भएपछि प्रहरी परिचालन गरेका छन।
खाँडादेबी गाउपालिकाको सार्बजनिक सुनाइ गर्ने स्थलमा प्रहरी परिचालन थिए। कार्यक्रम सार्बजनिक सुनाइ भएपनि त्यहाँ नागरिकलाई प्रश्न सोध्ने वातावरण थिएन। पालिका अध्यक्षको एकतर्फी भाषण मात्र भएपछि केही सहभागीले प्रश्न गर्न खोज्दा चुप लाग भन्दै झर्किए पछि नागरिकहरू आक्रोशित भएका हुन्। कार्यक्रम तनावग्रस्त भएको थियो हो। कार्यक्रममा सहभागी खाँडादेबी ४ का सन्दिप कार्की भन्छन् हामी सार्बजनिक सुनुवाइमा गएका हौं अध्यक्षज्युको घण्टौं भाषण भयो हाम्रो प्रश्न छ अध्यक्षज्युलाई भन्दा पालिका अध्यक्ष बोल्दा चुप लाग भनेर थर्काए। पालिकाको सामान्य हलमा कार्यक्रम थियो बस्ने ठाउँ समेत थिएन। प्रश्न राख्न खोज्दा पालिका अध्यक्षज्युको असामान्यपन देखेर केही साथीहरूले प्रश्न सोध्न पाउनुपर्छ भन्दै आक्रोशित भएपछि जबाफ दिन नसक्ने भन्दै अध्यक्षले कार्यक्रम छाडेर भागेका हुन्। कार्यक्रम झन्डै ३ घन्टा स्थगित भएको थियो। कार्यक्रममा नागरिक भन्दा धेरै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या थियो।
अध्यक्ष श्रेष्ठले राजनीति प्रतिशोध राखेर गाउँपालिकाको रातो किताबमा परेको बजेट समेत कटौती गरेका छन। हामीले अध्यक्षज्यु सँग बुझ्न खोज्दा अध्यक्षको फोन उठेन।

Previous Post

हैजाबाट १६ सयभन्दा बढी बिरामी, ४८ जनाको मृत्यु

Next Post

रामेछाप, दोलखा र सिन्धुलीमा विद्युत आपूर्ति सहज हुने

RelatedPosts

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
Next Post
रामेछाप, दोलखा र सिन्धुलीमा विद्युत आपूर्ति सहज हुने

रामेछाप, दोलखा र सिन्धुलीमा विद्युत आपूर्ति सहज हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार