Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गुरु पुर्णिमाको दिन सिन्धुली अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल तथा जुस वितरण

दोभानचौर खबर by दोभानचौर खबर
July 4, 2023
in बाग्मती प्रदेश
0
गुरु पुर्णिमाको दिन सिन्धुली अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल तथा जुस वितरण
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

गंगा बिसुन्के , सिन्धुली।

गुरु पुर्णिमाको पावन अबसरमा सिन्धुली अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल तथा जुस वितरण गरिएको छ। नेपाल मानव धर्म सेवा समिति सिन्धुलीले २२ जना बिरामीहरुलाई फलफूल तथा जुस वितरण गरेको छ ।जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कासांङ्ग लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कासांङ्ग लामाको जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष सतिस ढकाल तथा कमलामाई नगरपालिका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल ,समन्वय उप प्रमुख शान्ता कार्की ,जिल्ला प्रशासन प्रमुख सुनिता नेपाल, जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रमुख राजकुमार सिल्वाल ,सशस्त्र प्रहरी प्रमुख दिनेश बस्नेत , लगायतको उपस्थिती रहेको थियो। फलफूल वितरण कार्यक्रम पछि रातमाटा प्लानिङ्गको आश्रममा होम होमादी र प्रवचन कार्यक्रम पनि भएको थियो ।

जिल्ला प्रभारी महात्मा पुज्यनिय दया बाईजीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। नेपाल मानव धर्म सेवा समिति सिन्धुलीको आयोजना मा कार्यक्रम सम्पन्न भएको थियो

Previous Post

भ्रष्टाचार नियन्त्रणका लागि कसैसँग सम्झौता हुँदैनः प्रधानमन्त्री

Next Post

मलेशियामा गम्भीर अपराधका घटनामा दिइने अनिवार्य मृत्युदण्डको सजाय हटाउने निर्णय कार्यान्वयनमा

RelatedPosts

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
दाेभानचाैर आज

रास्ट्रपति पौडेलद्वारा जेनजीलाई आन्दोलन छोडी वार्तामा आउन आव्हान

September 9, 2025
सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
बाग्मती प्रदेश

सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

August 31, 2025
बाग्मती प्रदेश

बागमती प्रदेश सरकारका चार मन्त्रीको राजीनामा स्वीकृत

July 25, 2025
एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ
बाग्मती प्रदेश

एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ

July 25, 2025
बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा
दाेभानचाैर आज

बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा

July 25, 2025
बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान
बाग्मती प्रदेश

बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान

July 9, 2025
Next Post
मलेशियामा गम्भीर अपराधका घटनामा दिइने अनिवार्य मृत्युदण्डको सजाय हटाउने निर्णय कार्यान्वयनमा

मलेशियामा गम्भीर अपराधका घटनामा दिइने अनिवार्य मृत्युदण्डको सजाय हटाउने निर्णय कार्यान्वयनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार