Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

महिला सशक्तीकरणका लागि संवाद कार्यक्रम

दोभानचौर खबर by दोभानचौर खबर
July 12, 2023
in दाेभानचाैर आज
0
महिला सशक्तीकरणका लागि संवाद कार्यक्रम
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

गंगा बिसुन्के सिन्धुली ।
जिल्ला समन्वय समिति सिन्धुलीको आयोजनामा बुधबार सिन्धुलीमाढीमा महिला सशक्तिकरणका लागि संवाद कार्यक्रम सम्पन्न भएको छ ।
WWJ सिन्धुलीको सहकार्यमा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले महिला शिक्षाको पहुँच सवै वर्ग र समुदायमा पुग्न नसकेको वताउनुभयो । उहाँले महिलाहरु सक्षम वन्न आफ्नो काम आफै गर्न सक्ने हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति सिधुलीका प्रमुख कर्साङ लामाले महिलाहरुलाई आर्थिक रूपमा सबल वनाउन जरुरी रहेको वताउनुभयो । उहाँले शिक्षा र आर्थिक अधिकार दिएमा महिलाहरुले प्रगति गर्न सक्ने दावि गर्नुभयो ।
संवाद कार्यक्रममा जिल्ला समन्वय समिति सिधुलीका उपप्रमुख शान्ता कार्की , WWJ सिधुलीका अध्यक्ष राधिका बुढाथोकी लगायत संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

Previous Post

ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल पक्राउ

Next Post

‘भिभिआइपी’को उपचार देशभित्रै गर्ने व्यवस्था मिलाउँछौंः स्वास्थ्यमन्त्री बस्नेत

RelatedPosts

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
Next Post
‘भिभिआइपी’को उपचार देशभित्रै गर्ने व्यवस्था मिलाउँछौंः स्वास्थ्यमन्त्री बस्नेत

‘भिभिआइपी’को उपचार देशभित्रै गर्ने व्यवस्था मिलाउँछौंः स्वास्थ्यमन्त्री बस्नेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार