Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

उमाकुण्ड गाउँपालिकाको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
September 14, 2023
in बाग्मती प्रदेश, समाज
0
उमाकुण्ड गाउँपालिकाको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न
16
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

मन्थली । रामेछापको उमाकुण्ड गाउँपालिका प्रीतिमा वडा स्तरीय आमा समूह संजालको सहभागितामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका सात वडाका आमासमूहको सहभागिता रहेको उक्त कार्यक्रममा वक्तित्वकला, गायन तथा नृत्य, म्युजिकल चियर र बोतलमा पानी भर्ने खेलको प्रतिस्पर्धा रहेको थियो ।

प्रतियोगितामा सहभागी भइ विशेष स्थान हाँसिल गर्ने प्रतियोगिलाई नगद र प्रमाणपत्रका साथ सम्मान गरिएको थियो । यसै क्रममा वक्तित्वकलातर्फ सान्त्वना स्थान हाँसिल गर्ने वडा न. ३ को आमा समूहको टिमबाट सहभागी सीता ज्ञवालीलाई १ हजार नगद पुरस्कार र प्रमाणपत्र, तीतृय स्थान हाँसिल गर्ने वडा न. १ को वडा स्तरीय आमा समूहको टिमबाट सहभागी माया कार्कीलाई २५ सय नगद पुरस्कार र प्रमाणपत्र, दोस्रो स्थान हाँसिल गर्ने वाड न. ४ को वडा स्तरीय आमा समूहको टिमबाट सहभागी लक्ष्मी खत्रीलाई ३५ सय नगद पुरस्कार तथा प्रमाणपत्र र प्रथम स्थानमा वाड न. २ को वडा स्तरीय आमा समूहको टिमबाट सहभागी विष्णुकुमारी बस्नेतलाई ५ हजार नगद पुरस्कारको साथमा प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो ।

त्यस्तै, गायन तथा नृत्य प्रतियोगिता कार्यक्रमतर्फ सात्न्वना स्थानमा वडा ६ को वडा स्तरीय आमा समूहको टिम १ हजार नगद पुरस्कार साथमा प्रमाणपत्र, तीतृय स्थानमा वडा न. ७ को वडा स्तरीय आमा समूहको टिम २५ सय नगद पुरस्कार साथमा प्रमाणपत्र, दोस्रो स्थानमा वडा न. ३ को वडा स्तरीय आमा समूहको टिम३५ सय नगद पुरस्कार साथमा प्रमाणपत्र र प्रथम स्थानमा वडा न. ४ को वडा स्तरीय आमा समूहको टिम ५ हजार नगद पुरस्कार साथमा प्रमाणपत्रद्वारा सम्मानित भएका छन् ।

खेलमा म्युजिकल चियरतर्फ प्रथम स्थानमा वाड ५ को वडा स्तरीय आमा समूहको टिमबाट सहभागी रेखा सुनुवार २ हजार नगद साथमा प्रमाणपत्रद्वारा सम्मानित हुनुभएको छ । र बोतलमा पानी भर्ने खेल तर्फ प्रथम स्थान वाड न. ५ को वडा स्तरीय आमा समूहको टिमबाट सहभागी अनिशा सुनुवार २ हजार नगद पुरस्कार साथमा प्रमाणपत्रद्वारा सम्मानित हुनुभएको छ ।

कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले ब्यानर अनावरण गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथी प्र.प्र.अ. श्री रामचन्द्र लामा रहनु भएको थियो भने विभिन्न वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यरु, नि.वर्तमान जनप्रतिनिधिहरु, गा.पा. शाखाका प्रमुख तथा कर्मचारीहरु,विद्यलायका प्र.अ. तथा शिक्षक/ शिक्षिकाहरु, सम्पूर्ण वडाका वडा स्तरीय महिला संजालका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको तर्फबाट चन्द्रमाया लामिछानेले अतिथिलाई स्वागत गर्दै सम्पूर्णमा हरितालिका तिजको शुभकामना दिनुभयो। ४ न. वडाका वडा अध्यक्ष मानबहादुर सुनुवारले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी सावित्री सुनुवारले देशमा भित्रिएको विदेशी कल्चरहरुभन्दा आफ्नै देशको रहन,सहन, मौलिक संस्कृती लाई ध्यान दिनुपर्ने बताउनुभएको थियो । साथै वर्ष दिनको महान चाड हरितालिका तीजको शुभकामना दिँदै अरुको देखासिखी गरेर तडक-भड्क गरेर चाड मनाउनुभन्दा आफूले सकेको सानो खर्चमा नै खुसी साथ पर्व मनाउने कुरामा जोड दिनुभयो।

मनिका सुनुवारको संचालनमा चलेको कार्यक्रममा स्थानीय कलाकार महेश मुखिया सुनुवार र विभिन्न वडाबाट आएका सहभागीहरुले आफ्नो प्रस्तुति समेत राखेका थिए ।

अविरल वर्षाका बाबजुद पनि कार्यक्रम भव्य र सफल बनाउन उल्लेखनीय रुपमा दर्शकहरुको सहभागिताले महत्त्वपूर्ण भूमिका खेलेको जानकारी दिँदै सबैलाई धन्यवाद सहित तीजको शुभकामना दिँदै उक्त कार्यक्रमका सभा अध्यक्ष सा.वि.स. संयोजक हेमन्तकुमार सुनुवारबाट कार्यक्रम समापन भएको हो ।

Previous Post

बिपीले लोकतान्त्रिक समाजवादको आफ्नो सैद्धान्तिक अवधारणालाई व्यावहारिक रुपमा किन उतार्न पाउनु भएन ?

Next Post

तामाङ भाषाको चलचित्र “मायाला घ्रान”को टिजर र दुई वटा गीत एकै साथ सार्वजनिक

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ
समाज

१९ वर्षीया छोरीमाथि जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय बाबु पक्राउ

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
Next Post
तामाङ भाषाको चलचित्र “मायाला घ्रान”को टिजर र दुई वटा गीत एकै साथ सार्वजनिक

तामाङ भाषाको चलचित्र “मायाला घ्रान”को टिजर र दुई वटा गीत एकै साथ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार