Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

दोभानचौर खबर by दोभानचौर खबर
August 23, 2026
in समाज
0
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — हास्यव्यंग्य कलाकार गोपाल तिमिल्सिनाले यस वर्षको गाईजात्रा विशेष श्रृंखला ‘किन हो किन हो २०८३’ दर्शकमाझ ल्याएका छन्।

तीन करोड नेपालीका कथा, व्यथा र समसामयिक विषयलाई हास्यव्यंग्य तथा प्यारोडी गीतमार्फत प्रस्तुत गर्दै मनोरञ्जन दिने उद्देश्यले यो विशेष श्रृंखला तयार गरिएको तिमिल्सिनाले बताएका छन्।

गाईजात्राको मौलिकता, संस्कृति र परम्परालाई संरक्षण गर्दै समसामयिक सामाजिक विषयमा व्यंग्य गर्ने प्रयास गरिएको उनले बताए। दर्शकलाई हँसाउनेसँगै समाजका विभिन्न पक्षलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्नु श्रृंखलाको मुख्य उद्देश्य रहेको छ।

तिमिल्सिनाले दर्शक तथा शुभेच्छुकहरूलाई ‘किन हो किन हो २०८३’ हेरेर साथ दिन आग्रह गरेका छन्।

“हजुरहरूको लाखौँ माया र साथ नै मेरा लागि सबैभन्दा ठूलो हौसला हो,” उनले भने।

गाईजात्रा नेपाली समाजमा व्यंग्य, हास्य र सामाजिक विकृतिमाथि टिप्पणी गर्ने महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहँदै आएको छ। यही परम्परालाई निरन्तरता दिँदै ‘किन हो किन हो २०८३’ मार्फत नेपाली समाजका समसामयिक कथा र व्यथालाई हास्यव्यंग्यका माध्यमबाट प्रस्तुत गरिएको जनाइएको छ।

तिमिल्सिनाले अन्त्यमा सम्पूर्ण दर्शक तथा शुभेच्छुकहरूलाई धन्यवाद दिँदै यस श्रृंखला

GopalTimalsina  YouTube Channel  हेरेर आफ्नो प्रतिक्रिया दिन अनुरोध गरेका छन्।
https://www.youtube.com/watch?v=Mr7SFdlwlR8
Previous Post

१९ वर्षीया छोरीमाथि जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय बाबु पक्राउ

RelatedPosts

वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ
समाज

१९ वर्षीया छोरीमाथि जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय बाबु पक्राउ

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार